😭😭hattyi got Sunday dryi runu man lagyou ❤️❤️❤️👌👍🙏🇳🇵🇦🇪
2026-09-25 03:22:23
0
Hira Gurung :
wow nice
2026-09-25 14:11:11
0
Dil Mayaa :
aaha Kati ramro get ho k
2026-09-24 08:01:26
0
Punam82 :
Mutu khayo 😭😭😭
2026-09-24 04:30:26
1
INDRA :
dami💞dami💞💞💞💞💞💞
2026-09-24 14:28:44
0
kamala@$ :
Nice 👍
2026-09-25 00:24:40
0
kalpana Joshi🇳🇵 :
आहा कति शुदर भिडियो पोस्ट गर्नु भा साच्चै 10 पटक हेरि सके मेलै हेरे जति यो भिडियो मा views बस्ने भए तर के गर्नु जति हेरे पनि एउटा मात्रै बसे होला उत्कृष्ट भियो को पर्खाइ मा हुनेछु हजुरको अनमोल जिन्दगी लाई
सुनौलो अक्षरले खुशी लेख्न त
नसकुला तर यति सुन्दर
भिडीयोलाई हेरेर दुइ चार शब्द
लेखि सधै साथ सपोट गर्ने छु शुभकामना 💞🙏
2026-09-24 16:45:40
0
Muskan meghnath ❤️🇳🇵❤️ :
Kati mithas ho k geet laya maa aahaaa
2026-09-25 00:43:18
0
Sakuntala Sunar :
आहा कति मार्मिक गित होके
2026-09-25 15:10:09
0
RADHIKA-GURUNG :
@RADHIKA-GURUNG:हजुरको जीवनमा सधैंभरि ईश्वर भगवानको बास मिलोस् हजुर सारा संसारको खुसी नै खुसी मिलोस् भगवानको आशीर्वाद मिलोस् कसैको मायाको कमी नहोस् हजुर सबैको माया मिलोस् हिँड्ने बाटै भरि फुलै फुलको बगैँचा मिलोस् सधैंभरि सुन्दर भिडियो लिएर आउनु हजुर कहिल्यै पर्ने दुख कष्ट नहोस् भगवान हजुरलाई सफलताको शुभकामना 🙏
2026-09-25 13:14:52
0
Ambika Ambika :
😭😭😭😭😭
2026-09-24 21:39:19
0
souvith raut :
wow nice
2026-09-24 18:14:50
0
@mailee1673 :
@@mailee1673:उस्तै छ मुटु उस्तै छ धड्कन बदलियो को छैन समय को अभाव ले गर्दा अलि बेस्त छु हजुर को यो सुन्दर प्रस्तुति सम्म आउन लाई ढिलो भयो बिर्सिएको होइन यो सन्सार बदलियोस या दुनियाँ फेरियोस तर हजुरको सुन्दर प्रस्तुति मा साथ सपोट गर्ने मेरो मन कहिल्यै बदलिने छैन ढिलै. भय पनि हजुरको यो सुन्दर प्रस्तुति लाई दुई शब्द छोडेर गए को छू सधै सफल रहुनु होला भन्दै अनगिन्ती सम्झना बाेकि म अहिले बाई 👏👏👏
2026-09-24 21:25:50
1
🇳🇵Sagar🥀 Sanam 🇳🇵🇳🇵 :
2026-09-24 17:15:48
0
Sita Rasaili :
🥰🥰🥰🥰
2026-09-25 01:25:08
0
parbati shahi ❣️❣️ :
यो एउटा गीत नभए हामी नेपालीहरूको यथार्थ पनि हो यति राम्रो शब्द सिर्जना🥺धेरै पटक हेरेर छाती छियाछिया💔भयाे उफ्फ😭धेरै माया प्याराेभाई❤️😘..
2026-09-25 16:41:52
0
Mina Thapa :
एति सुन्दर प्रस्तुति हेर्दा मन नै हराउँछ। तपाईँको सिर्जनामा कसैको नजर नलागोस् भनेर शुभेच्छा प्रकट गर्दछौं। तपाईँको यात्रामा साथ, सहयोग र मायाको सन्देश सधैं रहिरहोस🙏🌿 तपाईंको मूल्यवान् उपस्थिति र प्रतिक्रिया हाम्रो लागि प्रेरणा हुनेछ। सफलताको उज्यालो मार्गमा तपाईंलाई हार्दिक शुभकामना! 🌟टिकटक जस्तो प्लेटफर्म अब केवल मनोरञ्जनको माध्यम होइन, यो लुकेको प्रतिभा उजागर गर्ने एक सशक्त थलो हो। त्यसैले यसलाई सकारात्मक उद्देश्यका साथ सदुपयोग गर्नुहोस् — आफ्ना कला, विचार र संवेदनशीलताका आवाज फैलाउनुहोस्।
2026-09-25 09:06:42
0
Devi pandey :
🙏🙏
2026-09-24 17:54:11
0
Tirshna_senchury :
Kati mitho geet ho k
2026-09-24 16:08:07
0
Sarita Mukhiya :
nice👍️👍️
2026-09-24 14:02:31
0
jems deec :
ठुलै सपना देखर सात समुन्द्र तरे...😢
झलमल यो शहर मा अलमल परे....😢
2026-09-24 16:55:06
0
gayatri sunar :
🙏🙏🙏🙏🙏
2026-09-25 16:50:33
0
राजा राहुल परिवार :
आहा कति राम्रो गित ❤️❤️👌👌
2026-09-24 15:53:39
0
Anita rana magar :
❤️❤️😭😭😭
2026-09-25 16:00:23
0
narkumari :
💞💞💞💞💞💞💞💞
2026-09-24 17:00:34
0
To see more videos from user @mangc98, please go to the Tikwm
homepage.