@sriju2270: “If I ever reach my destination, I’ll tell you the story of my journey—where I fell, what I lost, and everything I went through to make it this far.” 🥹❤️🩹#nepali #quotes #fyp #srijana #vairalvideo
same 😢😢😢k k gumay yha sam aai pugth vani sadiy xina 😢😢😢
2026-09-24 08:54:19
1
Sargam Kc :
be strong
2026-09-25 14:16:53
0
サン ちやん😊🇯🇵🇳🇵 :
अगाडि बढ्दै गएँ, के पाएँ, के गुमाएँ—समयले बताउला,
मनभित्र दबिएका कथा, कुनै दिन आँसुले सुनाउला।
सुन्ने मान्छे भेटिए भने सबै पीडा खोलिदिउँला,
नभेटिए पनि चुपचाप हाँस्दै, आफ्नो बाटो हिँडिदिउँला।
2026-09-25 08:03:50
8
कालेब्रान्ड MD :
गन्तव्य मिल्यो भने सुनाउँला मेरो यात्राको कथा "कहाँ लडे" "के गुमाएँ" यहाँसम्म आइपुग्दा भनेर.....?
2026-09-25 03:09:12
4
Dahal Jiban 🙏🤞 :
खरानी भइसकेको मान्छे लाई आगो देखि के डर 😔😔
2026-09-24 14:03:42
3
Beग Baहादुर श्रेष्ठ💙🎸 :
गन्तव्य मिल्यो भने तिम्रो र मेरो प्रेम लाई तिम्ले कथा बनायकिथियौ तेहि कथा बिस्तारै पाइला पाइलामा चौतारिमा बस्दै उकाली लाग्दै सुनाउला है सानु🤦♂️
2026-09-24 12:00:20
4
☬ मिलन खालिङ राई ☬ :
कहिले झरेँ, कहिले टुटेँ,
मनभरि अधुरा सपना बोकेर अघि बढेँ,
हाँस्दै हिँडेँ दुनियाँसामु,
तर हरेक रात आफ्नै आँसुमा भिझिरहे। 🥀🥺😔
2026-09-24 13:16:43
4
💫👑julybishwo555👑💫 :
same😭😭💔💔
2026-09-24 11:37:35
1
寺澤来夢 4030 GJ本社 :
すごいですね!
2026-09-25 22:52:52
0
SuReN 🙏Magarr 🇳🇵❤️🇧🇬 :
storong
2026-09-25 20:22:52
0
Ambika khadka :
💐
2026-09-25 23:18:20
0
lahure ni myalu 👮👮♂️🇵🇹 :
seme😭😭🙏❤️❤️❤️🙏😭😭
2026-09-24 19:35:05
1
Aayush Darnal1137 :
जसले समयको कदर गर्छ, समयले उसलाई एक दिन पक्कै बहुमूल्य बनाउँछ गन्तव्य मिल्यो भने सुनाउला मेरो काहा लडे कस्तो दिनहरु भोगे
जसले समयको कदर गर्छ, समयले उसलाई एक दिन पक्कै बहुमूल्य बनाउँछ😥🤫
2026-09-25 15:40:52
0
prabesh :
"गल्ती मेरो मात्र त थिएन, तर सजाय भने सधैं मैले नै भोग्नु पर्यो।"🥺🥺
2026-09-25 16:18:18
0
Muna Rai :
same
2026-09-24 08:54:59
1
Kunsang Sherpa :
100%
2026-09-25 12:48:36
0
Indira Katwal :
नानि कति सुन्दर ठाउ💕💕💕
2026-09-25 14:03:04
0
Masini Bote :
ummm
2026-09-25 14:51:50
0
mr madhav paudel :
पैताला भन्दा चप्पल प्यारो अनि त्यसैमा पनि चुँडिएको त्यो चप्पलको फिताको,कतै अर्को पटक चुँडिदा फिता हाल्ने पैसा नहोलाकी भन्ने डर त्यसैले होला हैसियत नपुग्ने कुरामा जिद्दी गर्न जानिएन,त्यसैले त भनिन्छ नि!!
किताबको सिकाई बाट निन्द्रा लाग्ने अनि जिन्दगिको भोगाईबाट निन्द्रा भाग्ने😳😳
2026-09-25 20:52:01
0
Muktan_Kaila33 :
on
2026-09-25 15:28:24
0
Raj Babu Bhandari :
गन्तव्यमा मिल्यो भन्ने सुनाउन मेरो यात्राको कथा कहाँ लडे के गुमाए कसले साथ दियो कसैले साथ छाेड्याे यहाँसम्म आईपुग्दा भनेर...💔😥🙏
2026-09-25 15:40:14
0
@Asmita 33 :
गन्तव्य सम्म पुग्न त पाउ अनि सुनाउला ति वितेका दिनरात हरु.☺️🥹😌
2026-09-25 03:33:21
0
To see more videos from user @sriju2270, please go to the Tikwm
homepage.