गाउँको मान्छे कै ध्यान नभएसी, नेताको ध्यान त सम्झिने ।
2026-09-24 08:38:57
12
सुमन श्रेष्ठ🇳🇵 :
बागमती गाउपालिकाले बिकास को फड्को मारेको भनेर फुर्ती लाउनेहरु र स्थानीय सरकार समक्ष यो भिडियो पुगोस....कहिले सम्म जनताले दुख पाउने?
2026-09-24 08:58:14
8
.... :
Hey vagwan 😭🙏
2026-09-24 08:27:55
0
Pabina✌️❣️ :
You are right 😢
2026-09-24 07:25:09
0
Ms💁Manisha🙈 :
Ma pni katti yesari khola tare🥺
2026-09-24 12:58:05
0
Üdit Baraili✍️ :
Touching heart,,
2026-09-24 06:07:21
0
🇳🇵SARAN💸syangtan💔 :
saran बर्खा लागेपछि मात्र यस्तो कुरा आउँछन् अरुबेला त कहिले पुलको कुरा गर्नुहुन्न हामी सबै जनताहरू त्यस्तै हो। यता मेरो पनि हालत त्यस्तै छ हजुर। खोलाको छेउमा घर छ। हिउँद भरि चुप्पो लागेर बस्नु पर्या छ त्यतिखेर हामीलाई आवश्यक नै हुँदैन। जब बर्खा लाग्यो जब खोला आयो जब बाढी आयो गाउँ पस्न थाल्यो अनि मात्रै स्थानीय सरकारले आफ्नो गाउँ ठाउँमा हेरेनन् । तर वास्तविकता तपाईँ हामीले नै बुझ्नुपर्ने हुन्छ। त्यसैले आवश्यकतामा मात्रै गुहार्ने काम नगरौँ। यदि त्यो कुराको आवश्यकता हुन सक्छ भने पहिला नै सतर्कता अपनाउनुपर्छ। भन्ने मेरो बुझाइ हो।😭😭😭😭😭🥀🥀🥀🫶🫶🫶🙏🙏🙏🙏🙏
2026-09-24 12:36:24
1
Radha :
यस्तै अवस्था काे कारण मेरो श्रीमानले राई गाउँको सरकारी स्कुल को राम्राे जागिर छोडेर विदेश जानु पर्यो
2026-09-24 10:52:03
1
Santen 🇮🇱 :
बर्खा लागेपछि मात्र यस्तो कुरा आउँछन् अरुबेला त कहिले पुलको कुरा गर्नुहुन्न हामी सबै जनताहरू त्यस्तै हो। यता मेरो पनि हालत त्यस्तै छ हजुर। खोलाको छेउमा घर छ। हिउँद भरि चुप्पो लागेर बस्नु पर्या छ त्यतिखेर हामीलाई आवश्यक नै हुँदैन। जब बर्खा लाग्यो जब खोला आयो जब बाढी आयो गाउँ पस्न थाल्यो अनि मात्रै स्थानीय सरकारले आफ्नो गाउँ ठाउँमा हेरेनन् । तर वास्तविकता तपाईँ हामीले नै बुझ्नुपर्ने हुन्छ। त्यसैले आवश्यकतामा मात्रै गुहार्ने काम नगरौँ। यदि त्यो कुराको आवश्यकता हुन सक्छ भने पहिला नै सतर्कता अपनाउनुपर्छ। भन्ने मेरो बुझाइ हो।
2026-09-24 07:07:01
1
Lama :
यो भिडियोमा देखिएका मानिसहरू खोलामा करेन्ट लगाएर माछा मार्न गएका व्यक्ति हुन्।
भिडियोमा बोलेको/भनिएको कुरा भने गलत अर्थात् फेक हो।
त्यसैले भिडियो हेर्दा वास्तविक घटना र भिडियोमा गरिएको दाबी छुट्याएर मात्र विश्वास गरौँ।
2026-09-24 13:33:04
0
Renu :
ho
2026-09-24 13:30:23
0
Gajendra pakhrin :
2026-09-24 13:19:15
0
Maan Bhadur Balmpaki :
2026-09-24 13:21:07
0
धिरज घिसिङ :
ani tyo poolko k kaam ta..?
2026-09-24 13:23:11
0
दुई सब्द🥀 🇸🇦🇳🇵 :
हाम्रो सिन्धुली मकवानपुर
राइ गाँउ ,,,,,😳😳😳
2026-09-24 13:10:17
0
Shiv Kumar :
vot KP Oli ta sere prachande laie dinu vako hola 👌
2026-09-24 12:53:13
0
my heart :
yahi karan sthaniye sarkar Kendra sarkar milnu parch yak chap hun parch
2026-09-24 12:53:45
0
BiKESH HONi🐊 :
yo Hariharpur gadi woda no.2 jakhauli Dekhi
raigau lageko birami ho
2026-09-24 13:20:04
1
Abishek :
tyahi vayara maile jastai kunai party lai ni bhot dinuhunna