@chaasotv07: चिनियाँ राष्ट्रपति सीलाई अमेरिकामा दुर्लभ र भव्य स्वागत स्वागत गर्न विमानस्थलको धावनमार्गमै पुगे डोनाल्ड ट्रम्प #Chaasoonline #Chaasotv #XiJinping #DonaldTrump #MelaniaTrump #ChinaUS
ट्रम्पले सिजिम्पिङको जुन हिसाबले स्वागत गरेको छ त्यो देख्दा कता कता अमेरिका ले चिन लाई नेपाल गिफ्ट त गर्न खोजेको होइन ट्रम त हो जे पनि बोल्दिन सक्छ नेपाल आज बाट तेरो भन्न बेर लागाउदैन
2026-09-24 13:31:27
0
sopnil :
hernuhola ab kehi din ma ghanta haru le C lai welcome gareko video lai hatai trump le balen lai welcome gardai gareko video AI bata banai rakhne chan pakka ho
2026-09-24 13:27:26
0
🅿🅴🅰🅲🅴🕊️🕊️ :
हाम्रो बालु को पनि समाचार भन न भाई
2026-09-24 05:12:17
57
लिला डाँगी २०३९ (Investor ) :
AI बाट हाम्रा प्रमलाइ यो भन्दा धेरै सवागत गरेको छ ।
2026-09-24 05:08:54
47
Surendra Muskan :
Pahiko news ho
2026-09-24 14:40:22
0
thuptennorbu28 :
in Nepal
2026-09-24 13:02:39
0
somraj Rai 72 :
हर्क साम्पाङ लाइ यसरी नै स्वागत गर्ने छ अमेरिका ले लेखेर राख बिरोधि हो
2026-09-24 10:53:23
12
Karki DAI👊 :
बालेन लाई नि स्वागत गर्यो त ai ले😂
2026-09-24 06:46:08
15
Chin Bahadur Tamang :
अब विश्वको महाशक्ति स्वीकार गरेको बुझिन्छ
2026-09-24 04:54:41
23
MRB-WALING :
हाम्रो सुल्फेलाई चाउचाउ पकाएर दिए पुग्छ।
राजकिय भोज पर्दैन।😅
2026-09-24 05:38:07
5
pinky :
बालेन को चै किन केही नभनेको 😢😢
2026-09-24 10:12:17
2
Indra Limboo825 :
Hamro pm lai khoi ta swagat
2026-09-24 04:56:41
6
MAHESH MAHAT🇳🇵🇳🇵 :
सुटुक्क गर्नु हो नेपाल बाट सिक्नु के
2026-09-24 05:12:20
4
Tom Sunuwar Pretiza :
China 🇨🇳 is china 🇨🇳
2026-09-24 05:10:27
3
M81@Bantawa :
बालेन्द्र साहलाई पनि गरेका थिए त्यो समाचार चाहि खै?
2026-09-24 06:50:29
1
Ashok tmg :
wow nice
2026-09-24 05:26:55
0
Ghana Shyam Paudel :
हाम्रो सम्माननीय बालेन सरकारलाई भव्य स्वागत गरेको पनि देखाउनु न।
2026-09-24 11:21:00
0
Krish Maden :
हाम्रो लाई चाहिँ स्वागत गरेन २१ वटा घण्टा बजाएर ?😂😂😂😂😂
2026-09-24 12:32:37
0
pmagar :
यो पनि सि लाई होईन बालेनलाई सम्मान गरेकोपोहो भन्न पनि सक्छन Ai वालाहरुले
2026-09-24 05:41:42
6
❤️Rabin Rai❤️ :
Balen g lai kasare sawagat gareyo
2026-09-24 07:57:40
0
Probin Sunar :
😅😅😅😅
2026-09-24 11:51:34
0
karna gadaili bk :
नेपाल लाई चाहिँ स्वागत किन भएन
2026-09-24 07:19:43
0
Pabin Tamang :
हाम्रो नेपाल प्रधानमन्त्री लाई कत्ती तोपको सलामी दिएछ[Heartwarming]
2026-09-24 05:45:38
0
Premada Sitaula :
देसर जनतालाई मान्ने माहा मानव लाई सबैले सन्मान गर्छन
2026-09-24 05:16:35
3
🍷🍷😁🥰रोजन :
balen lai ni gare xan ta sawagat😆 trump le
2026-09-24 05:35:42
1
To see more videos from user @chaasotv07, please go to the Tikwm
homepage.