@vue_manche_batuwa_dhakre: सीता एयरको टायर फुस्कियो❗१३ जना यात्रु बोकेर गएको सानो विमानको पछाडिको दायाँ तर्फ टायर फुस्केपछि धावनमार्गमै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ‼️#highlight #viral
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाज दुर्घटना हुँदा ल्याडिङ गियरमा क्षति पुगेको छ ।
दुर्घटनामा जहाजमा सवार १३ यात्रु र तीन जना चालक दलका सदस्य सकुशल रहेका छन् ।
बिहीबार बिहान ८ः२५ बजे ल्याडिङ गियरमा समस्या आएपछि जहाज धावनमार्गमा रोकिएको थियो ।
नेपालगन्जबाट डोल्पा गएको सीता एयरको जहाज डोल्पा विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा ल्याडिङ गियरमा क्षति पुगेको छ । जहाजमा रहेका १३ यात्रु र तीन जना चालक दलका सदस्य सबै सकुशल रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार बिहीबार बिहान ८ः२५ बजे सीता एयरको डोर्नियर जहाज डोल्पा विमानस्थलको धावनमार्गमा अवतरण गर्ने क्रममा ल्याडिङ रोलका बेला ल्याडिङ गियरमा समस्या आएको हो । त्यसपछि जहाज धावनमार्गमै रोकिएको थियो‼️
2026-09-24 05:36:39
0
भुँई मान्छे बटुवा ढाक्रे🇳🇵🙏 :
2026-09-24 05:38:21
0
, :
कता गयो त टायर बाई😂😂😂
2026-09-24 05:34:19
0
Bishnu shrestha :
🥰🥰🥰
2026-09-24 07:45:50
0
parkash vaii :
🥰🥰🥰
2026-09-24 05:55:32
0
Puja Pun :
🥰🥰🥰
2026-09-24 06:30:09
0
Suresh Mallah :
🥰🥰🥰
2026-09-24 06:23:59
0
Rajendra Shrestha :
👍👍👍
2026-09-24 06:09:20
0
Moti Khatri :
❤️❤️❤️
2026-09-24 07:04:09
0
Dambar Dangi442 :
😁😁😁
2026-09-24 08:51:51
0
rojamahaddarji :
❤️❤️❤️
2026-09-24 05:31:04
0
Dambar Dangi442 :
🥰🥰🥰
2026-09-24 08:53:51
0
To see more videos from user @vue_manche_batuwa_dhakre, please go to the Tikwm
homepage.