@sagar.rijal2001: आज प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औं महासभामा नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गर्नुहुनेछ।❤️🙏🇳🇵 विश्वको सबैभन्दा ठूलो बहुपक्षीय मञ्चमा नेपालको आवाज प्रस्तुत हुने यो क्षण सम्पूर्ण नेपालीका लागि गर्व र गौरवको क्षण हो। नेपालको झण्डा बोकेर विश्वमञ्चमा उभिनु आफैंमा ऐतिहासिक क्षण हो। ❤️🙏🇳🇵 Today, Mayor Balendra Shah (Balen) will address the 81st session of the United Nations General Assembly, representing Nepal. ❤️🙏🇳🇵 This moment, where Nepal's voice is presented on the world's largest multilateral platform, is a source of immense pride and honor for all Nepalis. Standing on the global stage while carrying Nepal's flag is, in itself, a historic moment. ❤️🙏🇳🇵 #like?share?comment?follow?🥰🙏😘 #support_me_guys_all_world🙏 #assemblyprocess 🤙 #watchtillend 😱 #balenshah 🔥 @Balen Shah @Sudan Gurung
Ai chindain kyaho purai khusi xan tw 😂😂 aaj rati 12 baje dekhi xa time
2026-09-24 13:00:00
22
. Ꭾʀᴇᴍ :
नरिसाउनु होला कसम हर्के देश बिरोध केपि को रुप हो 🙏
2026-09-24 11:20:19
55
🌑🕊️🙏 2027🤗SKR🌑🕊️ :
👑 balen sarkar only King npl👍
2026-09-24 16:09:02
0
❤️VJ❤️ :
proud to be nepali [Red heart]jay balen sir
2026-09-24 08:12:19
0
पारस डाँगी :
Ai generated dakhi rw xa ho
2026-09-24 13:20:08
8
शब्द डायरी📖🖊️ :
अचम्म मान्नु पर्दैन ! घरमा होस् वा बाहिर
हैसियत अनुसारको सम्मान पाइन्छ ।
हाम्रा प्रधानमन्त्री बालेन साहको कुनै गल्ती छैन ।
३६ वर्षदेखि सत्तामा बसेर देशको हैसियत कहाँ पुर्याईदिएका छन् त्यो मुल्यांकन गर्नु पर्छ । हामी स्वयंले आफ्नो औकात आफै देखाएका छौँ । सेनापती राजदुत बन्छन् , माध्यामिक तहका प्रधानाध्यापकले बेलायतका सार्वजनिक शौचालय सफा गर्छन् । प्रहरी नायव उपनिरीक्षक मध्यपश्चिम देशका मार्केटमा चौकिदार गर्छन् , निजामतीतर्फका आठौं तहका अधिकृतहरुले दक्षिण कोरियाका बंगुर फर्महरुमा काम गरिरहेका छन भने हाम्रो हैसियत के छ ?
त्यहीँ भएर हाम्रा प्रधानमन्त्रीलाई दुनियाँका शक्तिशाली राष्ट्रप्रमुखसंग दाँज्न छोडौं । नेपाल शक्तिशाली हुँदा महाराजाधिराज महेन्द्र वीरविक्रम शाहदेव सरकारलाई संसारले भव्य स्वागत गर्थ्यो । रसिया, अमेरिका, जर्मनी , फ्रन्सका राष्ट्रप्रमुख विमानस्थल , रेल स्टेशन मै लिन आउँथे । इजरायलमा सवारी हुँदा महेन्द्र सरकार युवराजाधिराज हुँदानै रोपेका विरुवाहरुलाई संरक्षण गरेर राखेका छन । हामीले त माओ,लेलिन, मार्स्कको आची घिच्दै महेन्द्र राजमार्गको नाम नै परिवर्तन गरेर पूर्व पश्चिम लोकमार्ग बनायौं !😁
2026-09-24 08:45:18
5
SureshSunar :
Balen ko bolney Palo voli bihana parxa hola 4 Dekhi 5 baje ko bich MHA balen 17 number MHA xa Palo
2026-09-24 08:18:39
4
🇮 🇳 🇩 🇷 🇦 💫 :
jay balen jay desh
2026-09-24 10:32:12
1
Tse___Wang :
2026-09-24 19:10:07
0
RAJU 💗 DHIMAL🇳🇵🇳🇵🥀🥀🥀 :
Jay balen😍
2026-09-24 10:31:43
2
Binod Mahato :
🫡💯🇳🇵
2026-09-24 12:18:31
1
Aditya Chy :
2026-09-24 15:25:18
0
👑𝕍𝕀𝕍𝔼𝕂 𝕍𝔼ℝ𝕄𝔸👑 :
2026-09-24 15:45:17
0
Pasang🇳🇵🇳🇵 :
AI king
2026-09-24 15:35:23
0
꧁🌹𝙰𝙻𝙾𝙽𝙴 𝙱𝙾𝚈🌺꧂ :
jay nepal
2026-09-24 18:55:41
0
गाँउले :
Ma haseko la Ai😂😂
2026-09-24 15:26:19
0
Mr Sadam Nepal :
JAE Nepal 😭😭
2026-09-24 16:56:54
0
To see more videos from user @sagar.rijal2001, please go to the Tikwm
homepage.