@moneeka_0829: “आज मेरो जन्मदिन सबै भन्दा पहिला त मेरो जन्मदिने मेरा आमाबुवालाइ नमन मलाइ यो सुन्दर दुनियाँ मा जन्म दियको मा अनि धेरै धेरै धन्यवाद मेरि आमालाइ यति राम्रो सस्कार दिनु भयको मा अब आउने दिन हरु मेरो महत्वपुर्न रहोस सफलता नै सफलता होस भन्ने पनि चाहदिन मैले मेरा आमा बुबालाइ खुसि राख्न सकु मेरो कारन ले कसैको भावना मा असर नपरुन❤️🎀🙏🏻@Keshapyyyyyyyyyyyyy@Lila dangi
बहिनीको माया अनि साथीको साथ दुवै एउटै मान्छेमा पाएको छु जन्मदिनको धेरै धेरै शुभकामना मेरो प्यारो मान्छे। तिम्रो ओठको यो मिठो मुस्कान सधैँ यसरी नै सजिरहोस्, धेरै धेरै माया सानु❤️🫶🏼
2026-09-24 06:07:00
0
Saniyaaa 💗🩵 :
Happy birthday to you payri Didi ❤️
2026-09-24 05:44:34
0
To see more videos from user @moneeka_0829, please go to the Tikwm
homepage.