@Sumitra Giri:🙏🙏🙏आहा कति दामि छ कति अनमोल प्रस्तुति जति हेरे पनि यि आँखा नथाक्ने लेख्नलाई शब्द अपुग हुने सफा मन, उच्च बिचार कला को धनी पुर्णिमाको जुन भन्दा नि उज्यालो मुहार जति नै तारिफ गरे पनि कमै हुन्छ मनमा खुशी ओठमा हाँसो छाइरहोस कोही कसैको मायाको कमी नहोस हर घडी हरपल शुभरहोस अनमोल प्रस्तुति हर कोहीको मनमुटुमा बसोस अति सुन्दर प्रस्तुति हजुर अमूल्य जिबनको💕 हरेक क्षणमा खुसीको आभाष मीलीरहोस जिबनको हरेक कदम कदम मा सफलता नै सफलता मीली रहोस भगवानको आशिश मिलोस् जीबन सदा सुखमय बनोस हजूरले फुल खोजदा बगैचा मिलोस ढुगा खोजदा देवता मिलोस पानी खोज्दा अम्मरित मिलोस हजूर हिटने बाटो भरी फुलै फुलको बगैचा होस् दुख पिड़ा कहिले न लागोस हजूर लाइ मन्दिर मा बलेको दियो जस्तै उज्यालो होस हजुरको जीवन सोचेको भन्दापनी सुन्दर होस तारा जस्तै सन्सार भरी छाइरहोस देखेका सबै सपना पुराहुन जिन्दगीको हरेक खेलमा जित सधै हजुरको नै होस आफू पनि हास्नु अरुलाइ पनि हसाउनु यस्तै सुन्दर भिडियो हरु लिएर टिकटक सन्जालमा सजाइ हरेकको मन मुटु मा बस्न सफल रहोस यो सुन्दर प्रस्तुतिलाई माया र हौसला दिदै अन्तर आत्मादेखि सधै सम्मान अनि साथ सपोट मिठो सम्झनाको चिनो स्वरुप सानो कमेन्ट गरेकाे छु हजुरलाई भगवान पशुपतिनाथले रक्षा गरुन् हजुरले चालेको हरेक पाइलामा सफलता मिलोस् हरपल हजुरकोक जीवन खुसीको पानाहरुले भरियोस् हरेक मोडमा मायाको न्यानो अभास मिलिरहोस् हजुर हिँड्ने बाटोमा फुलै फुलको बगैंचा होस् काँडा कहिले नहोस् ढुङ्गा खोजे देवता मिलोस् पानी खोजे अमृत समान मिलोस् ठूलोलाई आदर्शन सानोलाई सम्मान गर्दै अगाडि बढ्नु यो जीवन मात्रै होइन सयौं जीवन हर सबैको ढुकढुकी बनेर बस्नु अमुल्य उपहार त केही छैन म सग सम्झना स्वरुप मेरो दुई शब्द तपाइको लागि है त हजुर, मनै देखि सम्मान छ हजुर मुस्कुराहट्को कुनै मोल हुँदैन रिस्ताको कुनै तौल हुँदैन
2026-09-24 07:06:49
0
Swasthani :
wow
2026-09-24 14:14:17
0
Ramesh Poudel :
nice
2026-09-24 07:46:39
0
neemabistthapa :
good information 👍👍👍
2026-09-24 07:34:15
0
Usha Karki :
❤️❤️❤️❤️nice
2026-09-24 07:32:33
0
mayamagar4005 :
🥰🥰🌹🌹💕💕🥰🥰
2026-09-24 05:57:17
0
To see more videos from user @mahimastha456, please go to the Tikwm
homepage.