@gaireofficial02: कति साधारण छौ तिमी 🙏 न घमण्ड छ। न रिस राग छ। न केही स्वार्थ छ। छ त केवल 🙏 देशलाई सही दिशामा कसरी लगु! तिम्रो यो रूप देखेर कति खेर आँखाहरु रसाए पत्तै पाइन🙏🙏 #foryou
हे प्रभु पशुपति भोलेनाथ यति धेरै शक्ति दिनुस् हाम्रो बालेन सरकारलाई उहाँको इमान्दार र धैर्यतालाई सदैव सुरक्षा गरिदिनुहोला❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
2026-09-24 07:35:53
541
Dilu Rai :
अहि सम्मकै मलाई धेरै मन पर्ने प्रधानमन्त्री बालेन सरकार 🙏🙏🥰🥰🙏🥰🥰
2026-09-24 10:19:47
495
K@le✅🕊️🕉️ :
Hami Sath Ma Xau🙏🫶
2026-09-26 09:56:03
0
netrakhatri68 :
my favorite led bln
2026-09-26 18:41:35
0
Gita Bhandarigita :
युगले जन्मायको हाम्रो प्रधानमन्त्री बालेन
2026-09-24 07:46:57
325
🦋🦋 शारदा ढुंगाना 🦋🦋 :
त्यसै हामीले बालेन सरकार रोजेको होइन नि त जय बालेन सरकार
2026-09-24 08:46:10
226
suraj67##@@ :
मेरो आयु पानी बलेन दाई लाइ लागोस है 💖
2026-09-25 12:46:44
7
Bikramofficial :
love you balen
2026-09-26 06:37:06
0
BR :
बोली नै काफी छ 🙏सहने शक्ति छ 🙏🙏 हाँसो नै काफी छ 🙏🌹🌹 हिडाई नै काफी छ 🌹काम नै काफी छ 🌹🌹 हाम्रो देश को शान र हिरो र हिरा हुनुहुन्छ जय देश जय बालेन सरकार सुन्दर भिडियो नमस्कार दशन
2026-09-24 08:33:21
66
Rajkumari Chaudhary :
ho ni hami tesai rojeka hauta balen sarkar[Gesture OK][Gesture OK][Gesture OK][Gesture OK]
2026-09-25 13:17:11
0
sushree_shah :
Jay Balen
2026-09-26 05:47:14
0
qsares :
I never feel regret that I voted for balen against my father
2026-09-24 09:22:16
16
laxmibista564 :
मलाई बालेनको माया आफ्नै छोराको जस्तै लाग्छ किन उनिं देश भक्ति सपुत हुन व्यहि भएर होला सायद जसले जन्म भुमिको माया गर्छ उ सधै सफा आकश जस्तै हुन्छ
2026-09-24 06:44:33
86
keshabacharya876 :
सारै साधाराण देसैसक्नेखालकाे
2026-09-24 12:51:18
5
कविन लिम्बु :
कस्तो शालिन छ हाम्रो प्रधानमन्त्री गरिब दुःखीको दुःख हेर्नै सक्दैन। घर भत्काइदिन्छ भोकभोकै राख्दिन्छ कस्तो सालिन्छ कस्तो मनकारी छ कसैलाई पनि आफ्नो रिस देखाउँदैन मनभित्र गुम्साएर राखेको छ। र जसले मनभित्र गुम्साएर राख्छ त्यो मान्छेको मनमा ठूलो पाप हुन्छ।
2026-09-24 16:26:37
10
kalachapagain567 :
छाेरा हरु जस्तै लाग्छ सादगि त के भन्नु खै भगवान लाइ लाख लाख सुकृया धेरै वर्ष पछि उमिद देश जनताकाे माया भयकाे प्यारो गार्जियन दियकाे मा 🙏🙏🙏
2026-09-24 07:31:45
31
Rama Devi :
मलाई राजनीतिक मनै पर्दैनथ्यो ध्यान पनि जादैनथ्यो तर आज कल बालेन साह प्रधानमन्त्री भएपछि मलाई राजनीतिक मन पनि पर्छ ध्यान पनि जान थालेको छ 👍👍♥️♥️समाचार नहेर्ने म हेर्नथालेकोछु । ♥️♥️🫡जय बालेन सरकार 🫡🔔🙏
2026-09-25 04:04:34
10
gitadhungelkoiral :
सारै असल कति सरल हिर्दय भएको ब्यक्ति बालेन सरकार आसुं आउछ संझिदा देश र जनतामा समर्पित🥰🥰🙏🙏गड ब्लेस यु 🥰🥰
2026-09-24 07:39:14
21
yogmayabaral3 :
यहि त हाे देश ले खाेजे छाेराे यक मात्र बालेन शाहाँ ज्यू
2026-09-24 09:46:20
47
mamata shree :
sahi vannu vayo 👍👍so jay balen sarkhar 👍👍
2026-09-24 07:09:56
37
Himal Man Shrestha :
अब देशले मुहार फेर्नेछ जय बालेन सरकार🙏🙏🙏🙏
2026-09-24 16:46:19
12
Damoder Bhusal :
बालेन हाम्राे देशले पाएका हिरा हुन । यिनकाे सदैव कदर गराै । राम्राे यिनले अाफ्नाे बुद्धि विवेकले गर्लान तर नराम्राे यिनले गर्दैनन । मेराे विश्वाश ।
2026-09-24 13:25:19
25
devakakarki :
कति शान्त, कति ईमान्दार,छौ तिमी,देश सधैं सहि बाटो हिडाउन लागि रहेका छौ तिमी, तिमी भन्दा अगाडि का हरुले पनि तिम्रो जस्तै सोचेको भए,अाज हाम्रो देश नेपाल 🙏🏻🇳🇵 ले पनि शान्ति को श्वास फेर्ने थियो होला, जय बालेन सरकार 🙏🏻🇳🇵❤️🌹
2026-09-24 08:11:49
23
deepakdeuja59 :
एहित छ वाहाँमा जयदेश जय बालेन जय घण्टि
2026-09-25 02:55:00
6
kumari karki :
हे पाथिभरा माता हाम्रो सरकालाई धेरै शक्ति दिनु धेरै परिक्षा पनि नलिनु वामा अाफ्नाे भन्दानि देशकाे माया छ 🙏🙏🙏🙏
2026-09-24 13:07:33
5
To see more videos from user @gaireofficial02, please go to the Tikwm
homepage.