साढेसाती को दशा भन्दा अढैया शनिले जिन्दगीमा नत मर्न सकिन्छ नत बाच्न कस्तो हुन्छ भनेर त्यो म भन्न सक्दिन तर यो सबैको जिबनमा लागू हुन्छ हरेक राशिमा ढिलो छिटो
2026-09-24 15:45:12
7
Binod :
Timro kura sunera side ko keti pattina lagisakyo yaar
2026-09-24 14:11:59
2
🇰🇷🇰🇷🇰🇷 নেইমারের বউ 🤭🤭 :
Anmol KC
2026-09-24 13:59:54
2
Lazyना.🙇♀️💫 :
harek interview man parxa uha ko🥰
2026-09-24 13:58:11
5
Rajan Subedi :
शिव पुराणमा स्कन्द पुराणमा भाग्दै गएर जङ्गलमा हात्ती बनेर बस्नु परेको घाँसपात खानु परेको भन्ने कुरा पो छ त गोब्रे क्रिया चाहिँ होइन। शिवजी भागेको होइन। वास्तवमा शनिदेव को गुरु र इष्टदेव हुन्थ्यो भगवान शिवजी कर्मको फल अरुले पनि जानेस् भनेर भगवान शिवजीको लिला थियो। शनिदेवप्रति सम्मान थियो त्यस्तो वरदान वा श्राप केहीले छुँदैन लाग्दैन। शनिदेवलाई वरदान नै शिवजीले दिनुभएको थियो।😁😁😁 आफै वरदान दिने आफै बन्द गर्न मिलेन सेम भष्मासुरको केस आफै भस्म हुन श्राप दिने आफै उल्लङ्घन गर्न मिल्ने थिएन।😁😁😁