@Aruna Pariyar:हरेक दिन नयाँ खुसीको किरण छाओस् मनले चाहेका सबै सपना पूरा हुँदै जाऊन्, हरेक पाइला सफलताको बाटोतर्फ अघि बढिरहोस् दुःखका पलहरू टाढा रहून्, मुस्कान सधैँ ओठमा रहोस् र जीवनमा माया, सम्मान अनि शान्ति कहिल्यै कम नहोस् सधैँ यस्तै खुसी, स्वस्थ र उत्कृष्ट रहनुहोस्
सूर्यको प्रकाश जस्तो तेजिलो हजुरको उत्कृष्ट प्रस्तुतिलाई उच्च सम्मान हरेक कदम हरेक पाईला पाईलामा सफलता नै सफलताल मिलोस् जीवन सुखमय रहोस् भगवानले फुर्सद लिएर बनाएको सुन्दर रुप भावुकताले भरिएको मुटमा कैले पनि चोट नपुगोस् अग्रिम शुभकमना भगवान् शिबको आशीर्वाद सधैँ लागोस जयहोस् वसन्त रितुमा पालुवा पात पलाएर हराभरा भय झैँ हजुरको जीवनमा सदा खुशियाली नै खुशियाली छावोस ।मनमा खुशी नै खुसी छाओस् शिवजी को आशीर्वाद मिलोस।सदा सम्मान छ । सधैं यस्तै खुसी देख्न पाईयोस लाखौं करोडौंको माया मिलोस् आँटे ताकेको पुगोस् हिड्दा ठेस नलागोस बस्दा केस नझरोस हृदय देखी नै उच्च सम्मान अनमोल जीवनको हरेक क्षणमा मायाको न्यानो माया मिलोस् भगवान कृष्णको आशिष मिलोस् कहिले पनि कसैको मायाको कमी नहोस् अझै सफलताको कामना गर्दै सफलताको शिखर चुमोस सफलताको लाखौं लाख शुभकामना जीवनका हरेक मोडहरूमा उकाली ओराली घुम्ती हरुमा कतै ठेस नलागोस फूल खोजे बगैंचा मिलोस खोजे देवता मिलोस सधै हासो खुशी साथमा रहोस् सफलताको अनगिन्ति शुभकामना हुन्छ होला त्यसैले हजुर सामु दुइ शब्द छोड्दै गए है हजुरलाई
2026-09-25 03:18:12
0
Bt Santosh :
🥰❤️
2026-09-25 00:49:40
0
shanti :
2026-09-24 07:38:24
0
suRAj pARiyAr :
[Red heart]
2026-09-24 16:56:22
0
Vinod Tapa :
🥰🥰🥰
2026-09-28 13:31:42
0
Sandes Pariyar🇳🇵🎧❤️🩹🎼🛜 :
2026-09-25 08:20:39
0
saröz _supriya❤️👰 :
🥰
2026-09-24 09:55:17
0
Akash basnet 43 :
❤️❤️❤️❤️❤️
2026-09-24 08:17:20
1
Aruna Pariyar :
मेरो मुटु
2026-09-25 03:18:45
0
Lekhraj magar :
2026-10-03 05:55:35
0
Aruna Pariyar :
🥰🥰🥰🥰🥰
2026-09-25 03:18:02
0
🇦🇪🇳🇵2स्पेस.मगर788🇳🇵🇦🇪 :
so beautifully marmik get[Gesture OK][Gesture OK][Gesture OK]