आहा कति सुन्दर भिडियो हजुर जति हेरे पनि हेरिरहुँ जस्तो लाग्छ हृदय भित्र लुकाएर राख्न मन लाग्छ खै के जादु छ हजुरको त्यो अद्भुत प्रतिभा भित्र जति हेर्यो झन् हेरी राख्न मन लाग्छ म आफै लाई सदा को लागी कैद गरिराख्न मन लाग्छ हजुरको उत्कृष्ट अभिनय अद्भुत प्रतिभा भित्र आफैंलाई दासी बनाउन मन लाग्छ आफैंलाई बिर्सिन्छु हजुर को हजुर को सुन्दर भिडियो हेर्दै गर्दा एक्लो पन को आभास हराई दिन्छ सिंगो संसार लाई हृदय खोलेर हजुरको अद्भुत प्रतिभा को प्रसंसा गर्न मन लाग्छ दिन होस् रात हरेकपल सधैं यो नयन भित्र स्मृति बनेर घुमिदिन्छ सारा संसार को सबै खुसी मिलोस् हजुरको त्यो कोमल मन मुटु सधैं खुसी ले झुम्न पाउन माता दुर्गा भवानी को सदैव कृपा मिलोस् हृदय देखि नमन् अनि सफलता को अग्रिम शुभकामना..🌺❤️🥀👌👌हर्क गुरुङ 🌺❤️💔🙏🙏🙏🙏🙏
2026-09-24 19:53:31
0
Gauri Bogati ❤️❤️❤️ :
❤️❤️:मुटुमा चोट कहिल्यै नलागोस हिड्दै गरेको पाउमा ठेस कहिले नलागोस संर्घष रहेछ मान्छेकाे जिन्दगी बाँचुन्जेल नमेटिने गहिरो चोट कहिले नलागोस त्यो हँसीलों मुहारमा कैले उदासी पनको क्षण नआओस अगाडिको दिन हरू जे जस्तो भए पनि आउने दिन हरू लाभ दायी सुखमय बनोस खुसी को जिबन खुसीले भरीयोस यही छ शुभकामना ❤️❤️❤️❤️🌺🌺
♥️🙏🙏🙏🙏🙏। मन पोलेको। काहाँ। देखिन्छ भगवान 🙏😭 भोग्ने लाई थाहा छ नि 😭😭😭😭😭 यो। सब्द गितले 😭😭😭😭😭 जाउँ काहाँ जाउ खोज्नु। खुशी। काहाँ। छ😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭सहनै गाह्रो भयो 😭😭😭 भगवान। सिधा सोझा लाई के दिन। आउदो रैछ 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
2026-09-25 09:24:25
1
harimaya adhikari :
❤️❤️❤️❤️
2026-09-25 06:38:54
0
RAMU P MAGAR :
🌺
2026-09-25 08:45:07
0
To see more videos from user @kabtarai225, please go to the Tikwm
homepage.