@jayramblon: कुलेखानी भरिन लागेपछि सतर्कता अपनाउन आग्रह ⚠️🌧️ कुलेखानी जलाशय भरिन लागेकाले आसपासका क्षेत्र तथा यात्रा गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। सुरक्षित रहौँ, सावधानी अपनाऔँ। #कुलेखानी #कुलेखानीजलाशय #सतर्कताअपनाऔँ #सुरक्षितरहौँ
डराउनु पर्दैन हजुर!कुलेखानी जलबिधुतका आयोजनाका सबै युनिटहरु फुल क्षमतामा २४ सै घण्टा सन्चालनमा ल्याईसक्याछन र स्थानिया खोलाबाटा ड्याममा झारेको पानी सबै सुरुङ मार्फत सबै डाईभर्ट गरेको भन्ने खबर आईसक्याछन।
2026-09-24 14:20:00
13
⚕️AaYuSh⚠️🔙 :
बागमती आसपासमा रहनुहुने सबैजना सतर्कता अपनाउनु होला दशा भनेको बाजा बजाएर आउदैन सुझाबको लागि धेरै धेरै धन्यवाद 🫡🙏
2026-09-24 10:20:43
18
Allare Batase🌿🏔️🌲 :
Jankari ko lagi dhanyebad
2026-09-24 09:50:41
22
RAMITA😘 CHEPANG :
लौन हेटौंडा बाट काड्मान्डौ जाँदा बाटोमा पर्छ हैन
2026-09-24 12:34:31
8
Mr_bhim :
asti tw yati matra thiyo pani
2026-09-24 10:05:56
6
To see more videos from user @jayramblon, please go to the Tikwm
homepage.