पुरानाले विदेशी लुगा लगाएर जान्थे आफ्नो देशको उत्पादन भएको कुरा लगाउँदा यति सारो
2026-09-24 09:44:35
284
jivan ghimire :
उत्तर अब आउदो चुनाबमा ल?
2026-09-24 11:32:54
86
Bikrant :
यस्तोलाई के भन्ने होला है
2026-09-24 09:24:09
129
🇳🇵De@r Gन्दगी🙏 :
खाते मुजि, थुक्क गति छाडा,।यस्ताले के लुगा लगाउनु, नाङ्गै हिन्न मुजि
2026-09-24 10:28:51
53
B kas Vanja (Dahal kto) :
चौरासीको चुनावमा यसको जवाफ भेट्छस्।
2026-09-24 11:23:10
33
raju thapa :
यस्को उत्तर चुनाब मा हुन्छ ल
2026-09-24 10:32:10
103
Shiva Chaudhary :
hami ta balen supporters ho 🥰
2026-09-24 13:04:19
1
Bimala Baniya💖🇳🇵🇳🇵 :
र्याप गाएर आए पनि खुसी हामी त
2026-09-24 11:16:20
58
Drastic Changes in Nepal :
After few years National Assembly all members will be RSP … Jay ghanti
2026-09-24 09:55:49
1
d€√D :
ma Indian citizen ho I support balen Sarkar but desh ko PM le aafnu culture lai follow garnu parxa..🙏
2026-09-24 19:21:25
0
🧚🏻♂️ :
आफ्नो देशको उत्पादनलाई प्रोत्साहन गरेको धेरै राम्रो कुरा हो !
2026-09-24 10:16:01
32
सान्ता :
पख स्थानिय चुनाव आउदैछ २/४सिट समानुपातिक पनि नपाउला
2026-09-24 12:40:46
20
SHARMA TIKTOK SHOP :
हामी नेपाली जनतालाई यस्तै खालको प्रधानमन्त्री चाहियो जय बालेन 🇳🇵🙏
2026-09-24 12:29:28
31
𝘿𝙉𝙀𝙎𝙎 —͟͞͞★ :
Depression
2026-09-24 17:41:49
0
sulavhaina :
दौरा सुरवाल लगाएर गएर देश बेच्नु भन्दा बरु कोट पेन्ट र नेपाली ब्रान्ड गोल्ड स्टार लगाएको राम्रो।
2026-09-24 13:24:40
11
༒☬लक्ष्मण⚔️𝙹𝚄𝙽𝙶⚔️राना☬༒ :
जवाफ चुनाव पछि हुन्छ ल?
2026-09-24 11:24:16
8
लिम्बुनी शितल :
depression
2026-09-24 19:51:56
0
Raja Yadav :
हाम्रो प्रधानमन्त्री हाम्रो मनमा मुटुमा छ। VIP कक्षमा होइन। खुल्ला आस्मानमा,
2026-09-24 15:03:00
7
Tahal Thapa :
जनताले तिरेको करबाट ५ लाखको ड्रेस,३ लाखको चस्मा , ५० हजारको टोपी , २ लाखको जुत्ता र ३ लाखको घडी लगाउने नेता चाहिएको छ यसलाई !!
2026-09-24 10:47:46
5
Er. Rabin Shrestha :
बौद्धिक विचार अनि नैतिक विचार ..... हरायो
2026-09-24 09:48:14
13
Er. Yubraj mandal :
गरिब जनताले खाडीमा पसिना बगाएर कमाएको रेमिट्यान्सबाट प्लेन चार्टर गरेर जानुभन्दा, साधारण रूपमा पब्लिक प्लेनमा यात्रा गर्नु नै राम्रो
2026-09-24 12:02:29
6
ཉི་མ :
2026-09-24 09:40:11
5
Nepali Babu :
संविधान बनाउने बेलामा निकै अग्रगामी छलाङ मार्ने नाममा राष्ट्रको पोशाक पनि हुँदैन धर्म पनि हुँदैन भाषा पनि हुँदैन भन्दै नेपालमा बोलिने सबै भाषा राष्ट्रिय भाषा नेपालमा लगाइने पोषक सबै राष्ट्रिय पोशाक अनि नेपालमा माननीय सबै धर्म राष्ट्रिय धर्म भनियो
अनि आज बालेनले राष्ट्रिय पोशाक नभएपछि नेपालमा लगाउने पोशाक त लगाएर गएका छन् त अहिले कि रोइकराई गर्नु
बरु यदि साहस छ भने अब बालेन स्वदेश फिर्ता भएपछि संविधान संशोधन गरेर राष्ट्रिय भाषा राष्ट्रिय पोशाक र राष्ट्रिय धर्म राख्नको लागि पहल गरौं।😏😏
2026-09-24 09:16:35
8
ido sundar :
८४ सम्म पर्खिनु त्यसको सबै उत्तर पाउँछ त्यतिबेला।
2026-09-24 19:08:54
1
To see more videos from user @lokantarnews, please go to the Tikwm
homepage.