@palyulpa: रामेछाप, बामती–बामडरमा बज्रगुरु समितिद्वारा आयोजित बज्रगुरु मन्त्र जप तथा पूजामा परम श्रद्धेय गुरुज्यूले बज्रगुरु मन्त्र जप गर्दा हुने लाभ, यसको आध्यात्मिक महत्त्व तथा साधनामा मन्त्र जपको भूमिकाका विषयमा दिनुभएको प्रेरणादायी प्रवचन। March 8, 2013 स्थान: बामती–बामडर, रामेछाप, नेपाल #KhenRinpocheSangyeRangjung #PalyulUrgyenDorjeeCholing #TaiwanBuddhism #UDC #nepal