@santoshbasyal07: झापाको बिर्तामोडस्थित क्यूएफएक्समा दर्शक भेट्दै ‘पेन्सन पट्टा’का लेखक तथा निर्देशक माओत्से गुरुङ 🎬❤️ चलचित्र हेर्न आएका दर्शकसँग प्रत्यक्ष भेटघाट, प्रतिक्रिया र अनुभव साट्दै माओत्से। दर्शकको माया, उत्साह र सकारात्मक प्रतिक्रियाले ‘पेन्सन पट्टा’को यात्रालाई थप ऊर्जा दिएको छ। दर्शकसँगको भेट नै प्रचारको सबैभन्दा सुन्दर पाटो!