@bhupeshraya1: 📊 HDL को नाफा बढ्यो, अब dividend कति आउला? Himalayan Distillery Ltd. (HDL) को FY 2082/83 मा Revenue 12.7%, Operating Profit 32% र Net Profit 28.1% ले बढेको छ। अब लगानीकर्ताको मुख्य प्रश्न: HDL ले FY 2082/83 मा कति लाभांश देला? 🤔 तपाईंको अनुमान कति छ? Cash + Bonus (%) कमेन्ट गर्नुहोस्। 👇 📌 Follow Bhupesh #HDL #HimalayanDistillery #NepalStock #NEPSE #NepalShareMarket