@nepal_samachar: Today🔴News Update दुबईको जहाज पहिलो पटक पोखरामा, नेपाली पाइलटले गरे सफल अवतरण! ग गर्वको क्षण! नेपाली पाइलट सर्वजित यादवले उडाए फ्लाइ दुबईको जहाज पोखरा !पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दागर्दै किन चर्चामा आयो फ्लाइ दुबई? #nepalsamachar #todayupdate #latestnews #ताजा_अपडेट