@arjunisha07: १ हजार दरको नयाँ नोट आजदेखि बजारमा!जुम्ल्याहा हात्ती राम-लक्ष्मण देखि ७ वटा लालीगुराँससम्म!राष्ट्र बैंकले थप्यो यस्ता ५ वटा फिचर!रङ र डिजाइन बदलियो नयाँ गभर्नरको दस्तखत! #New1000NoteNepal #NepalRastraBank #NepaliCurrency #RamLaxmanElephant #NRBUpdate