@dazzuteashop: @dazzuteashop जल तथा मौसम विज्ञान विभागका अनुसार असोज ९ गतेदेखि ११ गतेसम्म नेपालका अधिकांश भूभागमा 'भारीदेखि अति भारी वर्षा' हुने भएकोले सबैजना सुरक्षित रूपमा बसिदिनुहुन हार्दिक अनुरोध छ। दाज्जुको चिया पसल विराटनगर,७ #दाज्जुको_चिया_मिठो #staysafe #Biratnagar