@digitalsolution2079: Rs. 500 सम्म पैसा पठाउँदा किन Transaction Fee तिर्ने? 😮 Mobile Banking मा connectIPS / NEPALPAY Instant option छ भने रु. 500 सम्मको Fund Transfer FREE गर्न सकिन्छ। तपाईंको Bank मा यो option छ? #connectIPS #NEPALPAY #DigitalSolution #RabinPaudel