युगान्तकारी निर्णय गर्न सफल मेरो पार्टीका आदरणीय ज्यु हरु😁
2026-09-24 17:43:47
1
Arghakhanchi Suppliers :
"बा" ले बिधानमै नभएको "बरिष्ठ नेता" को फुली बिद्या कमरेडलाई लगाई दिएपछि बिचरा शंकर कमरेडहरुलाई कोमामै पुग्ने गरि झट्का लाग्यो होला । राष्ट्रपति भइसकेको मान्छेलाई सक्रिय राजनीतिमा आउन दिनु हुन्न भनेर न्वारन देखिको तागत लाएर सदस्यता दिन समेत रोकेका थिए । अहिले "बा" को कृपाले उनीहेरुको टाउकोमाथी पुगिन् । २/४ महिनै सही, बरिष्ठ नेता हुन्छिन् । आखिर बिद्या कमरेड पनि "एमाले" नै हुन् । "बिधानमै नभएको पदको भारी म बोक्दिन" भन्न त कहाँ सक्थिन् र !
#बधाई छ
2026-09-24 17:22:49
0
Pranish Shahi :
aaba yo desh ko kai huna 🤣🤣
2026-09-24 22:52:40
0
Bijay Khambu :
ओलिको खेदो खन्नु छोड्नुपरो।
2026-09-25 00:34:44
0
Debbudha2044 :
लागेको त्यहि हो ३ घण्टा के पिसंग बसेर पुर्नगठन छोडेछन् त