@pari7971: हामी बालेन का सपोर्टर हौ त्यसैले हामी वास्तविकता बुझेर मात्रै बोल्छौ, र वास्तविकता यो हो, चीनका सी को अमेरिका भ्रमण र नेपालका प्रम बालेनको युएन महासभामा सहभागिता भ्रमण नितान्त भिन्न ईस्यू हो। चीनका राष्ट्रपति सी युएन को महासभाको कार्यक्रमका सहभागिताका लागि अमेरिका गएका होइनन, त्यहाँ उपराष्ट्रपतिको छुट्टै टोली छ, राष्ट्रपति सी अमेरिकाको राजकीय भ्रमणमा अमेरिका पुगेका अमेरिकी बिशिष्ट अतिथि हुन, उनलाई अमेरिकी राष्ट्रपति ट्रम्पले जहाजसम्मै पुगेर गरेको भव्य स्वागत पचास वर्षयताकै पहिलो भएको भनिएको छ। सी जिन पिङ झण्डै ५०० बिलियन डलरको द्विपक्षीय व्यापारका मुद्दा लिएर गएका छन् । युक्रेनदेखि इरान सम्मका युद्ध र त्यसले निम्त्याएको ऊर्जा सङ्कटबारे छलफल गर्न गएका हुन, उनी यूएन मा भाषण गर्न हैन, अमेरिकासँग कुरा गर्न गएका हुन। नेपालका प्रधानमन्त्री बालेन्द्र शाह भने अमेरिका भ्रमणमा गएका होइनन्, अमेरिकाले निम्त्याएको पाहुना पनि होइनन, उनी युएनको कार्यक्रमका एक सहभागी मात्र हुन्, अतिथि पनि होइनन, आफू सदस्य रहेको सङ्घको जनरल एसेम्ब्ली भनेको आफ्नै कार्यक्रम हो। अमेरिका पनि नेपालजस्तै एक सहभागी हो। यूएनमा १९३ भन्दा बढी देश छन, सबैलाई बोल्ने निम्तो छ, तर सबै देशका सरकार/राष्ट्रप्रमूख गएका हुदैनन्, प्रतिनिधित्व गरेर सरकारी पदाधिकारीहरू जाने गरेका पनि हुन्छन्। त्यसैले आफ्नो देशको प्रधानमन्त्री जसलाई विश्व ले वाहवाहि गरिरहेको छ त्यस्तो प्रधानमन्त्री लाई विरोध गर्ने विरोधि हरु को अशिक्षित र अल्पज्ञान को पराकाष्टा हो। जय बालेन।🙏🫶🏻🇳🇵🤝🌎🇺🇸 #pmbalen#UN#foryou #foryoupage#fypシ

PariChhetri🕉️11:11🌎👑💫
PariChhetri🕉️11:11🌎👑💫
Open In TikTok:
Region: NP
Thursday 24 September 2026 23:34:21 GMT
502051
79117
2226
2924

Music

Download

Comments

rjlaxmibasnet
LAXMI 🎸 :
नेपाल हु भन्न पनि गर्ब लाग्छ हो अब त ♥️♥️♥️♥️
2026-09-25 01:59:18
1015
jay.films.studio
JAY FILMS STUDIO :
हर्के लाइ के भको होला यो भिडियो देखेर
2026-09-25 01:54:27
424
komalbeautyhome
Komal Beauty Home :
Now hami Nepali Huna ma proud feel vayko xa... Thank u so much proud of u. P m. Balen shah
2026-09-25 07:41:21
4
blackdaku11
black daku :
म बालेनको झोले हो।🙏🙏
2026-09-25 04:08:04
173
shankarbiswasi94.9mhz
Shankar Limbu 🇰🇷 :
अहिले सम्मकै लोकप्रीय प्रधानमन्त्री !
2026-09-25 02:37:46
74
krishnachapai032
krishna chapai :
धेरै पनि पर्दैन भगवान सबै नेपाली को 1/1 दिन आयो घटाएर भए पनि बालेन को आयो बढाईदेउ🙏🙏
2026-09-25 03:17:20
154
sumitraghisingpakhrin
Sumitra Ghising Pakhrin :
गबॅकोले छाती फुलेको छ खुशीको आसु खसेको छ🙏हामी नेपाली जनताको शान समानिय प्रधानमन्त्री बालेन सर लाइ भगवानले सधैं रक्षा र धेरै धेरै शति प्रदान गरुन 🙏🏼 हजुरको अमेरिकाको यात्रा सफल र राम्रो होस् 🙏🏼 जय नेपाल 🇳🇵 जय नेपाली 🇳🇵 🙏🏼
2026-09-25 01:27:20
232
cr7.com218
C R 7 :
Xati fuleko mahasuss vako x🥰🥰🥰
2026-09-25 03:05:56
11
shanushrestha07
shanu :
we are proud of our prime minister of Nepal 🙏🙏🙏
2026-09-25 08:17:49
0
mdmgole
Mdm Gole :
proud of you balen 🙏🙏🥰
2026-09-25 02:45:41
5
gomamagar1000
gomamagar100 :
wwaaoooo so 🌹lovely 😻😻😻
2026-09-25 07:54:10
6
diwashmewahang
Diwash Rai❤️ :
proud to be nepali💓 much love balen💓💓💓🇳🇵🇳🇵🇳🇵
2026-09-25 05:03:01
5
mohanthapa8352
Mohan Thapa :
अहिले सम्मकै लोकप्रिय प्रधानमन्त्री बालेन् 🇳🇵🇳🇵♥️♥️♥️🙏🙏
2026-09-25 02:56:47
39
mamatasagar6
Rewati ranabhat :
proud to be nepali
2026-09-25 01:51:50
10
nakul.sinchury
I love mom ❤️😘 :
love you balen sarkar 🙏🇳🇵
2026-09-25 03:07:26
8
nishanthapa333
Mr Kaji🖤👑 ①⑧ :
@harkasampang lai tag grna paya hunthiyoo 😂
2026-09-25 05:23:22
5
milan_adhikari
मिलन अधिकारी :
युवाहरुकाे ढुकढुकी प्रधानमन्त्री ज्यू (बालेन)🇳🇵🇳🇵
2026-09-25 02:45:35
43
sharmilathapa456
thapa sharmila :
हाम्रो नेपाल को झन्डा🙏
2026-09-25 01:40:23
60
mayadong39
Maya Dong :
jay balen sarkar 🇳🇵🙏
2026-09-25 01:31:53
19
dineshsubba32
dsubba :
इतिहासले सदा स्मरण गर्नेछ, बालेन सरकार!🙏🇳🇵😍
2026-09-25 01:43:04
25
nanu.com02
Nanu gaire :
आहा याे गीत तिम्रै लागि बनाएको हो
2026-09-25 02:14:02
210
narayanlamsal167
Narayan Lamsal167 :
2026-09-25 04:59:47
53
manjurana125
MAGAR😎🔥 :
Sachai aakha bata asu ayo bihana bihana 🥺❤️❤️❤️
2026-09-25 01:53:10
94
susan_gharti_mgr
बिक्रम_Gharti_मगर :
Ai हो भन्न बेर लगाउदैन आबो😀😀जय नेपाल
2026-09-25 02:52:26
179
rajupaudel876
Raju Paudel7145 :
Jaya Nepal
2026-09-25 00:55:10
14
To see more videos from user @pari7971, please go to the Tikwm homepage.

Other Videos


About