@pmonepal: प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुग्नुभएका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि राष्ट्रसंघ मुख्यालयमा स्थानीय समयअनुसार साँझ ६:३० बजे (नेपाली समयअनुसार शुक्रबार बिहान ४:१५ बजे) महासचिव गुटेरेससँग भेट गर्नुभएको हो । महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताउनुभयो। उहाँले युवा नेपाली प्रतिनिधिमण्डलको प्रशंसा पनि गर्नुभयो। आफू सन् १९७८ मा पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै महासचिव गुटेरेसले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रधानमन्त्री शाहले नेपालप्रतिको सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै उहाँको सफल कार्यकालका लागि बधाई दिनुभयो। भोटेकोशी विपद्बाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताउनुभयो। भेटमा नदी किनारका बासिन्दाको पुनर्वास र हरित पुनर्निर्माणका विषयमा छलफल भएको थियो। साथै, अतिकम विकसित राष्ट्र (एलडीसी) सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थपका लागि समर्थनका विषयमा पनि कुराकानी भएको थियो।
होइन, भगवान बुद्धले पहिले आफ्नै जन्मेको देश नेपालको जन्ताको रक्षा गरुन् त्यसपछि विश्वको रक्षा गरुन्।
2026-09-25 01:19:44
158
HOROLO cLUB :
भगवान पशुपतिनाथले विश्वको कल्याण गरुन् र यो विश्व बुद्धले देखाएको बाटोमा हिँडोस्। 🙏❤️
2026-09-25 00:56:08
194
AaYuSh :
same same but different
2026-09-25 06:59:27
1
Prem Shah :
peace 🕊️journey started
2026-09-25 07:46:36
1
bishnu majhi official :
thank you so much 🥰 💗
2026-09-25 02:14:21
35
BHANDARI🇳🇵 :
Mr balen not a just name it’s a brand 😎🫡
2026-09-25 02:55:05
0
🕉️Chandra🌜️ Chitwan 🌍️🇳🇵 :
भगवान पशुपतिनाथ ले विश्व को कल्याण गरून् 🇳🇵🇳🇵🇳🇵
2026-09-25 01:15:31
119
Deep10 :
proud to b nepali because of u🙏🙏🙏
2026-09-25 07:56:00
1
Bigyan&Samu :
इतिहास खोजेर पढ्नुहोस्—रेड कार्पेटमा हिँड्ने शासक धेरै भेटिन्छन्, तर जनताको पीडा बुझ्न साइकल चढेर जनताकै बीचमा पुग्ने नेतृत्व विरलै भेटिन्छ। पद र प्रतिष्ठाभन्दा जनताको दुःखलाई प्राथमिकता दिने नेतृत्वको इतिहास नै फरक हुन्छ। Balen, तपाईंको यात्रा र कामलाई समयले आफैं इतिहासमा लेख्नेछ। ❤️🙏
2026-09-25 02:41:00
16
kabita💜 :
येसै ले गर्व का साथ भन्छु म बालेन शाह कि झोले हो ❤️❤️❤️
2026-09-25 03:01:49
13
𝗝𝗨𝝥𝗚𝗚𝝨🐐 :
अमेरिकाको दलाल भन्नेहरु खै।😳
2026-09-25 00:48:55
34
✨️ÃâŘůẞĤ✨️ :
Always BALEN🤘😎
2026-09-25 03:40:05
2
छेपारो ❤️🩹 :
छेपारो is sad❤️🩹❤️🩹.
2026-09-25 01:00:55
16
Santosh❤️ :
भगवान पशुपतिनाथले यो विश्वको कल्याण गरुन् । यो विश्व भगवान गौतम बुद्धले देखाएको बाटोमा हिँड्न सकोस् । नमस्ते 🥹❤️
2026-09-25 01:08:01
10
Bikkiiiiiiiiiiiiiiiiiiiiiiiiii :
Jay balen 💗🥰
2026-09-25 04:54:08
2
बुद्ध अनुयायी 💗☸️ :
जय नेपाल
भगवान पशुपतिनाथले विश्वको कल्याण गरुन् र यो विश्व बुद्धले देखाएको बाटोमा हिँडोस्। 🙏❤️
2026-09-25 01:05:30
11
Nyra🤎 :
Proud 🥲❤️
2026-09-25 00:57:07
8
Naresh🇬🇧. :
Proud to have PM Balen Shah.🇳🇵❤️
2026-09-25 00:47:37
4
Veekkee :
2026-09-25 00:34:24
8
Indra Kumari Pandey :
jay nepal,jay balen sakar🙏🙏🙏🙏🙏🙏🙏
2026-09-25 05:08:35
2
🫵 :
🫶❤️balen
2026-09-25 04:24:16
2
Pukar Timalsina :
Jay Balen Sarkar 🙏🙏🙏
2026-09-25 04:49:51
4
atma dev :
Balen sarkar
2026-09-25 03:45:10
2
थापा_२५ :
यो photo राम्रो भएन, बलेन सरकार राजिनामा दे[Big LOL][Big LOL]
2026-09-25 04:45:46
3
H A R K U S H⚡💫🚭 :
love you dai❤🩹😊😊
2026-09-25 07:47:23
1
To see more videos from user @pmonepal, please go to the Tikwm
homepage.