यो सम्बोधन पछि बालेन प्रती मेरो झन विश्वास जागेर आएको छ।
2026-09-25 03:42:07
184
👤One$man gole :
This is must important time 🤔🤔🇳🇵🇳🇵🇳🇵🇳🇵
2026-09-25 05:02:26
1
@Sabana Motor Parts :
Jay balen sarkar so active our PM ji best of luck
2026-09-25 04:28:23
1
Shamten Lama :
jay balen🇳🇵
2026-09-25 08:41:27
1
Aacis Aacis :
नेपालको पहिलो प्रधानमन्त्री होला जसले के बोल्छन्, कसरी बोल्छन् भनेर धेरैले रातभरि प्रतीक्षा गरेर बसेका थिए…
कतिपयले त ‘लेखेको कुरा पढ्ने त हो नि’ भन्दै सस्ता शब्दका बाण पनि चलाए.. तर जे भए पनि हाम्रा प्रधानमन्त्री हुन् भनेर गर्व गर्ने अभिव्यक्ति दिए…
तर उहाँको सम्बोधनमा एउटा कुरा विशेष थियो विश्वमञ्चमा पशुपतिनाथ र बुद्धको चर्चा..
सुन्दा सामान्य लाग्न सक्छ तर यी शब्दभित्र नेपालको पहिचान हाम्रो सभ्यता र विश्वलाई दिन सक्ने शान्तिको सन्देश कति गहिरो छ भन्ने कुरा बुझ्न सकिन्छ….
“भगवान् पशुपतिनाथले विश्वको कल्याण गरून्..
यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्..”
जय नेपाल 🇳🇵
2026-09-25 05:42:43
20
rohan :
gajendra shah😂😂🤣
2026-09-25 04:44:12
4
Radha Neupane :
Wow nice मेरो देशको प्रधानमन्त्री
2026-09-25 04:48:35
8
👉️पुर्बेली कान्छा राई😘 :
हाम्रो प्रधानमन्त्रीज्यूले स्वागत गरेको टेक्टर चाहिँ नेपाल ल्याउनुपर्छ है😁😁😂😂😂
2026-09-25 12:49:35
0
धन भ्ए म नि सहयोग गर्थे 😭 :
अन्तर्राष्ट्रिय भन्दा त हाम्रो राष्ट्रिय pm कयौ गुणा राम्रो देख्छु त म 🙏🙏के यो देसको मुहार फेर्न लक्षण हो र 🙏
2026-09-25 04:07:17
87
prem :
jay blen🙏🇳🇵
2026-09-25 03:52:48
1
Ganesh Rai :
wow balen
2026-09-25 05:34:55
1
कन्चु😍❤️❤️ :
आज आफ्नै हात आफैँले ढोगियो, भोट सही ठाउँमा हालिएछ। अबको स्थानीय चुनावमा पनि गल्ती गरिँदैन❤️🔔 ❤️
2026-09-25 08:06:02
9
तिर्थ यात्रा 🇳🇵🇳🇵🇳🇵 :
७२ घण्टा भित्र ब;न्दु;क, बा;रु;द र मि;सा;इ; ल पुग्छ तर किन्न खोज्दा पनि किसानकोमा मल पुग्दैन ।
“उनीहरू खरबौँ डलर खर्च हुने यु;द्ध गर्छन्, तर त्यसको भार हामीले केही सय रुपैयाँको ग्यास र पेट्रोलको मूल्य बढेर बोक्नुपर्छ ❗️
2026-09-25 04:38:02
11
Milan Rai sucha :
दम चै छ के छाति फुलाउनु पछं नेपाली पिएम भर गुड
2026-09-25 05:07:12
7
Pyaro Nepal :
great balen sir
2026-09-25 07:12:29
1
shova khatiwada :
फोटो खिच्ने भनेपछि गाला मुसार्दै उताबाट बोलायको नि मतलब छैन म जस्तै 🤣🤣🤣 हाम्रो बालेन सरकार😂😂
2026-09-25 10:21:46
3
Man mukhiya :
देशको भबिशय अनि
जनताको मुँटु हाम्रो
बालेन जियु आशा छ
हामि जनताले केहि
शाँस फेर्न पाउँने छौ😌😌🙏🙏❤️🇳🇵🇳🇵
2026-09-25 07:03:36
2
Shushma Lamsal :
♥️♥️♥️:७२ घण्टा भित्र ब;न्दु;क, बा;रु;द र मि;सा;इ; ल पुग्छ तर किन्न खोज्दा पनि किसानकोमा मल पुग्दैन ।
“उनीहरू खरबौँ डलर खर्च हुने यु;द्ध गर्छन्, तर त्यसको भार हामीले केही सय रुपैयाँको ग्यास र पेट्रोलको मूल्य बढेर बोक्नुपर्छ ❗️साँच्चै बालेन्द्र शाह विश्व शान्तिको प्रतीक महात्मा गौतम बुद्धको दोस्रो रूप हो।
2026-09-25 05:40:34
19
Tripti Dhital :
I am proud of you
2026-09-25 03:14:21
10
Bishnu Bishwokarma :
🇳🇵🇳🇵🇳🇵
2026-09-25 03:58:43
1
Khina Khatri :
🥰
2026-09-25 07:03:32
1
Kamal Rasaili 🇳🇵🇰🇷🇳🇵 :
king Mahendra ko jhalko 💯💪 🫡🙏
2026-09-25 07:41:23
2
Ajit Acharya :
सन्सार का ठूलो ठूलो ब्यक्ति सामु हाम्रो प्यारो देश र जनता को पिडा अनि समस्या सुनाउदै गर्दा हिर्दय नै भाबुक बनयो 🙏🥰
2026-09-25 06:42:54
3
Khil Giri :
Handshake jhandai nadekheko 😂😂😂
2026-09-25 06:59:22
2
To see more videos from user @krishnagiri5000, please go to the Tikwm
homepage.