देखिस बोलेन बोलेन भन्नेहरुले हेर अनि सुन ठाउँ मा बोल्छ बालेन 🙏🙏
2026-09-25 01:55:37
409
Zaffer :
माटे एमाले माओवादी काङ्ग्रेसले
नेपाली भाषाको लागि १ थिच्नु होस 😁
2026-09-25 03:02:46
286
सबिता पङेनि ढुङना :
नेपाली भएर खुसीको अनुभव बल्ल भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह आएपछि।❤️🙏🙏🙏
2026-09-25 01:49:29
716
radha..regmi :
मैले नबुजे पनि पुरै सुने। लौन हाम्रो प्रधानमन्त्री ले के भन्नू भयो नेपालिमा बुजाईदेउ कसैले🙏
2026-09-25 02:16:34
157
THE BEST BAKERY NILOPUL KAPAN :
मैले घन्टि लाइ भोट हालेर खासै गल्ती गरेकि जस्तो लागेन
2026-09-25 01:38:54
559
jasmine jasmine12 :
केपि ले नेपालीमा taranfor गरि सुन्यो होला है😁
2026-09-25 02:30:33
148
Nita Gyawali :
पहिलाको सरकार भए very very बाढी coming भन्थेहोला 😂😂आहा हाम्रो बालेन सरकार🙏🏻❤️❤️
2026-09-25 02:03:31
105
basukbss66 :
I like to be proud.♥️♥️♥️nepla and baalen ♥️♥️💐💐💐💐💐🙏🙏🙏🙏
2026-09-25 06:53:42
0
Royal lila magar :
The Prime Minister of Nepal ought to be capable of speaking English like this and articulating grievances or issues effectively. Today, we Nepalis have finally found a good Prime Minister; I feel happy and proud.👌🙏
2026-09-25 02:08:42
12
Barsa Pbl Tmg :
harke kata harayo
2026-09-25 01:50:57
43
bikash bhat✔️ :
बालेन शाह साच्चिकै देशको हितको लागी खटियको मान्छे हो हामी सबैले बालेन सरकारलाई साथ दिनु पर्छ।
2026-09-25 02:08:07
86
BTS__ARMY💜💜🇳🇵🇰🇷 :
A heartfelt thank you to all the countries that have supported and helped Nepal. We are truly grateful for your kindness and support. And we are proud of our Prime Minister for his efforts on behalf of our country. 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
2026-09-25 04:53:42
0
आसा ममता :
नेपाली जनता को मुटु मा बस्न सफल नेता । ❤️बालेन धेरै धेरै माया ❤️
2026-09-25 01:40:28
167
kamala :
30 बर्ष मा कुन नेता यसरि बोलेका थिए होला देश को हित मा विश्व को अगाडी। बल्ल सहि राष्ट्र सन्चालक पाएको छ राष्ट्र ले । देश प्रेमि प्रधानमन्त्री हाम्रो देश को सम्मान छ 🙏🙏
2026-09-25 01:39:33
203
®@रुबेन् बि.सी नवलपुरे🇳🇵🇦🇪 :
Jay balen sarkar 🙏🇳🇵🔔[Gesture OK][Pray][Heartwarming]
2026-09-25 06:43:09
0
MAHA DEV STORE 1 :
na bujhey pani ekadam ramro i love balen 👏👏👏
2026-09-25 04:23:34
0
बिस्नु परियार🇳🇵🙏 :
नबुजे पनि खुसि हुने म मात्रै होकि अरू पनि हुनुहुन्छ जय बालेन शाह 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
2026-09-25 02:57:13
34
ᴍᴀᴍᴀ ᴠᴀɴᴊɪ 🫶🏻🎀 ✨ :
Many word ❌ Essential word ✅🇳🇵
2026-09-25 05:23:39
1
Uttam♥️🙏 :
किन होला नबुझे पनि सुनिरहन मन लाग्नी मलाई🙏🙏🙏🙏
2026-09-25 02:54:55
146
Megharaj Salyani 913 :
बालेन बोल्दै गर्दा साधारण नेपालीलाई पनि गर्व लागेको छ। 🙏🙏
2026-09-25 02:03:53
46
📿 :
भगवान पशुपतिनाथले बिस्वको कल्याण गरून् ,यो विश्व बुद्धले देखाएको बाटोमा हिँढ्न सकौँ !🇳🇵❤️
2026-09-25 02:04:42
43
Narayan Acharya :
फेरि मेरो मन जित्यौ बालेन लब यु है।
2026-09-25 02:44:07
21
indra sharma :
एउटा ३६ वर्षे युवा देशको प्रधानमन्त्री बनेर संयुक्त राष्ट्रसङ्घ जस्तो अन्तर्राष्ट्रिय मञ्चमा निर्धक्कका साथ प्रस्तुत हुँदा र देशको आवाज बुलन्द पार्दा निकै गर्व महसुस भएको छ। हामीलाई गौरवको अनुभूति गराउनुभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई धेरै धेरै धन्यवाद!
भगवान् पशुपतिनाथले विश्वको कल्याण गरुन।
विश्व भगवान् बुद्धको देखाएको बाटोमा हिड्न सकोस।🙏💙🇳🇵म हुँ झुक्दै नझुक्ने नेपालको छोरो 🇳🇵🙏💙
2026-09-25 02:14:08
52
Evangelina .…🦋🧿 :
केपि ले नेपालीमा taranfor गरि सुन्यो होला है😁
2026-09-25 02:50:06
32
💝भिम💝 :
मलाई मनपरेका यी तीन लाइन:
“उनीहरू खरबौँ डलर खर्च हुने युद्ध गर्छन्, तर त्यसको भार हामीले केही सय रुपैयाँको ग्याँस र पेट्रोलको मूल्य बढेर बोक्नुपर्छ।”
"म तिमीहरु लाई क्म्प्लेन गर्न आयेको हैन तर तिमीहरुले गरेको प्रदूषण को कारण हामिले सजाय भोग्नुपरेको छ ""
"भगवान पशुपतिनाथले विश्वको कल्याण गरुन्। यो विश्व बुद्धले देखाएको बाटोमा हिड्न सकुन।.. नमस्ते।"
2026-09-25 01:48:37
112
To see more videos from user @arjunbhusalofficial, please go to the Tikwm
homepage.