@crazyvines23: जसो तसो नेपालीमा उल्था गरेर भनेको हो सबै नमिल्न पनि सक्छ यदि नमिलेमा क्षमा प्रार्थी छु।🙏🙏🙏 #fyp #viral #balenshahatunassembly #balenshahspeechatunassembly#koreanepal🇰🇷🇳🇵
गर्व लाग्छ राम्रो मान्छे लाई सपोर्ट गरेछु भन्नेमा🤭
2026-09-25 02:37:00
213
Shanti Shrestha :
हामी जस्तो अंग्रेजी नबुझ्नेलाई यसरी नेपालीमा अर्थ लगाई दिनु भयो बाबुले ।बल्ल बुझियो धन्यबाद। बाबु ।जय बालेन 👍️❤️
2026-09-25 03:43:40
143
Pardeshi :
jay balens jay Naresh 🙏[Red heart]
2026-09-25 05:13:15
0
आशिष BaNtAwA RaI :
बालेनले अङग्रेजीमा बोल्दा त मेरो मन कुटुक भएको थियो तर भाई तिमीले त्यही शब्दहरु नेपालीमा जन्ता सम्क्ष पडी दिदा त झन मुटुनै दुखेर आयो..कास ति शब्दहरु हाम्रा सबै नेपाली जन्ताले बुजेर बालेनको समर्थन गरि दिने भए देश कति चाडै बन्थियो होला..🙏🙏🙏
2026-09-25 03:34:05
49
Urmila Niroula :
तिमी हिँड्ने मार्गमा बुद्ध, रूपमा विष्णु र बोलीमा सरस्वतीको वास छ, प्रिय बालेन 🙏
यी आँखाहरू तिमीलाई हेरेर कहिल्यै अघाउने छैनन्, अनि कानहरू तिम्रो आवाज सुनेर कहिल्यै थाक्ने छैनन्।🥺🥺"
2026-09-25 04:54:02
21
बरुणा चाम्लिड्ग राई🇳🇵🇭🇰 :
आज आएर मेरो बालेन सरकार प्रतिको समर्थन बेर्थ गएनन 🙏🏻🙏🏻🇳🇵
2026-09-25 02:44:59
83
लक्ष्मी💖🌺 :
धेरै धेरै धन्यावाद हजुर लाई सब प्रर्सट बुजाइ दिनु भाको मा हामी इग्लिस न बुज्ने लाई 🙏🙏
2026-09-25 03:03:57
51
🇳🇵Sabita Neupane🇳🇵 :
[Pray][Pray][Pray][Red heart]
2026-09-25 04:14:26
1
Umesh Acharya :
राजा महेन्दृको पुनरजन्म नैहो बालेन्🌹💐🌸🙏🔔
2026-09-25 03:43:46
37
sachit chaudhary :
Jay Balen
2026-09-25 03:47:46
1
It's_Akshay.razx.🇳🇵🖤 :
jay Balen jay Nepal 🙏🇳🇵💝
2026-09-25 04:00:17
4
सुमि मगर :
जय बालेन सरकार
2026-09-25 02:33:58
50
bishnu🎧️🦋🦋 :
धेरै धेरै धन्यवाद हजुर लाई 🙏🙏
2026-09-25 03:10:34
20
अदिती🧿💍🇳🇵 :
बालेन्द्र शाहलाई देखेपछि मलाई एक किसिमको गर्व महसुस हुन्छ 😊
2026-09-25 04:28:54
12
R Rajkumar moktan 🇳🇵🇳🇵 :
आख बाट आसु आउछ 🙏 जय बालेन
2026-09-25 04:28:29
6
Ramishwar Nepal. :
पशुपतिनाथको मन्दिर र आशिर्वाद थापेर सिंहदरबार छिर्ने पुराना नेताहरूलाई त भगवानको नाम लिन पनि लाज लाग्थ्यो, मुखमा दही जम्थ्यो। तर आज देशको प्रधानमन्त्रीले विश्वमञ्चमै गर्वका साथ भगवान पशुपतिनाथको नाम लिएर हाम्रो सांस्कृतिक पहिचान उच्च राख्नुभएको छ। पुरानाहरूको त्यो पाखण्डी प्रवृत्तिमाथि गतिलो प्रहार गर्दै नेपालीको शिर उचो बनाइदिनुभएकोमा हामी आम नेपालीको तर्फबाट प्रधानमन्त्रीज्यूलाई हृदयदेखि धन्यवाद!
2026-09-25 04:58:44
5
N..🩶..s :
jay 🛎🛎🙏🏻🙏🏻🙏🏻
2026-09-25 02:58:14
2
it's me Ivy Magar :
Jay Balen , Jay Nepal🙏
2026-09-25 04:16:42
3
Sunil Rai🇳🇵 :
Jai Balen 💪🔥🇳🇵
2026-09-25 02:31:06
30
Saru682 :
जय नेपाल जय होस बालेन सरकार 🇳🇵🇳🇵🙏🙏🙏💖💖💖💖💖🔔🔔🔔
2026-09-25 02:53:07
14
Shobha Parajuli :
धन्यवाद भाइ हामीले प्रधानमन्त्रीले बोलेको कुरा सुन्न र बुझ्न् पाइयो ।
2026-09-25 03:10:27
27
Tilchan Pokharel :
jai nepal
2026-09-25 03:05:36
7
User 🧿 MA.LA.T. :
धन्यवाद भाइ नेपालीमा वाचन गर्नुभएकोमा
2026-09-25 04:27:55
7
Sanjay :
भगवान पशुपतिनाथले विश्वको कल्याण गरुन् र यो विश्व बुद्धले देखाएको बाटोमा हिँडोस्। 🙏❤️🇳🇵
2026-09-25 02:57:25
18
Bidya Shah573 :
जय श्रीराम जय पशुपतिनाथ्🙏🙏🌿🌿💮🌼🌺🌸🌹🚩
2026-09-25 03:07:48
12
To see more videos from user @crazyvines23, please go to the Tikwm
homepage.