एस्तो प्रधानमन्त्री नेपाल को इतिहासले कहिले पाएको थिएन,
2026-09-25 03:18:11
400
opositiveblod :
तेसै बालेनलाई pm को लागि रोजेर जिताको हैन
सांचै आज नेपालिको मन छाती गर्वले चौडा भएको छ🙏🙏
2026-09-25 03:19:38
184
Ocean kirati :
काम छैन यो सरकार
2026-09-25 03:26:59
37
Sanu Lama Dong :
बोल्न त जस्ले पनि सकिन्छ, बोलेर मात्रै हुदैन,बोलेको कुरा पूरा गर्नु ठूलो कुरा हो ,त्यसैले काम गरेर देखाईयोस ।
2026-09-25 03:42:22
21
AD Netra :
तेहि भएर बालेन जस्ता युवाको खाचो छ सरकारमा जय बालेन जय घण्टि🙏🙏🙏🙏🙏
2026-09-25 03:47:55
105
Seema Shreastha :
jay balen sir jay Nepal 🇳🇵🙏
2026-09-25 03:27:56
20
हिम गुरुङ :
कहि नेपाल ले पनि भारत को धेरै ठाउमा मा सिमाना मिचेको छ त भन्नू भए न ?
2026-09-25 03:22:34
5
Coin Collection 8848 :
@Ghalan_Bihani:"तिमी हिँड्ने मार्गमा बुद्ध, रूपमा विष्णु र बोलीमा सरस्वतीको वास छ, प्रिय बालेन 🙏
यी आँखाहरू तिमीलाई हेरेर कहिल्यै अघाउने छैनन्, अनि कानहरू तिम्रो आवाज सुनेर कहिल्यै थाक्ने छैनन्।🥺🥺"
2026-09-25 03:23:04
128
KANCHHI SHRESTHA :
अति राम्रो छ
2026-09-25 02:53:05
82
Bishesh closet Bardaghat :
वाह! वाह!वाह! मैले हालेको भोटमा गर्व गर्छु
2026-09-25 03:47:17
49
🧿Mæyà mokťāñ🫀 :
Yo juni Mata vote for only balen sir ma ho🙏🏻💐jay nepal
2026-09-25 04:39:47
2
Gole Chyangba .com :
21 तोपको सलाम बालेन सरकार लाई 🙏
2026-09-25 02:55:32
76
Ramesh stha🙏💘🙏💘🙏💘🙏 :
good balean sarkhar🙏🙏🙏👍👍
2026-09-25 03:44:09
1
surajrana965 :
jay balen
2026-09-25 03:47:02
2
Parbati Baral :
Great work
2026-09-25 03:55:09
1
Dineshkoirala123 :
very good
2026-09-25 03:56:24
1
Endra Ghimire :
भगवान् पशुपतिनाथले बिश्वको कल्याण गरुन् ।
यो बिश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकौँ।” 🙏🇳🇵
— बालेन 🥺
2026-09-25 02:51:48
734
Sanjay Stha :
बालेन जस्तो नेता काहि भेटिदैन जय बालेन जय घणटि
2026-09-25 03:02:00
198
📱 Bikash Mobile Shop :
एस्तो प्रधानमन्त्री नेपाल को इतिहासले कहिले पाएको थिएन,
2026-09-25 03:54:22
14
🌺☆~Laxmi lama~☆🌺 :
भगवान् पशुपतिनाथले बिश्वको कल्याण गरुन् ।
यो बिश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकौँ।” 🙏🇳🇵
2026-09-25 03:42:42
68
🦋अनु बस्नेत🦋 :
30 बर्ष मा कुन नेता यसरि बोलेका थिए होला देश को हित मा विश्व को अगाडी। बल्ल सहि राष्ट्र सन्चालक पाएको छ राष्ट्र ले । देश प्रेमि प्रधानमन्त्री हाम्रो देश को सम्मान छ 🙏🙏
2026-09-25 03:55:59
42
ranashiba6 :
महेस भोगटे कता छ आहिले
2026-09-25 03:10:35
69
sommayastha346 :
अति राम्रो कुरा राख्नुभएको छ बालेन शाह ज्युले
2026-09-25 03:06:49
41
To see more videos from user @nepaltube_australia, please go to the Tikwm
homepage.