हर्क साम्पाङलाई उसको हरेक कृयाकलाप हेर्दा माननीय भन्न सरम लाग्छ किनकी उसले प्रधानमन्त्रीलाई हुने नहुने झुटो आरोप बिरोध गरेर जनताहरूलाई भ्रम फैलाएर जाती जाती बीच द्वन्द फैलाउने काम गरिरहेको छ।झुटो आश्वासन देखाई जनताहरु संग QR बाट सहयोग उठाउने र आफ्ना कार्यकर्ताहरुलाई मासु भात ख्वाउने ठग्ने विरोधको स्टाटस लेख्ने काम बाहेक अरु केही उल्लेख्य काम गरेको छैन।आगामी चुनावमा हर्क को पार्टीलाई भोट कसैले नहाल्नु हुन् सादर अनुरोध गर्दछु।
2026-09-25 06:20:45
8
पाथिभरा :
सहि कुरा हाे
2026-09-25 04:47:58
23
Pooja Thakuri :
देशलाई माया गर्ने र जनतालाई बचाउने भनेको हर्क साम्पान र संस्कृति मात्रै छ नेपालमा सच्चा दिलले मन मुटुबाट माया गर्ने भनेको फर्क हुन्। जय माटो जय नेपाल देश र जनताको लागि र गरिब दुखीको लागि जिउँदो भगवान हजुर हुनुहुन्छ।🇲🇲🇳🇵🇲🇲🙏🙏🙏🫡👍 घण्टै सरकार भनेको हत्यारा हो, हत्यारा कालो छाया हो नेपालको लागि घटनामाथि घटना घट्यो र आइराखेको छ नेपालमा घन्टे र बालेनसा सरकार भएर
2026-09-25 08:47:45
2
om prakash :
absolutely
2026-09-25 05:51:30
0
britisha rai :
Jay mato Jay das
2026-09-25 07:18:05
6
puspashrestha430 :
like wellcometo bourdar
2026-09-25 04:39:34
7
taraacharya7550 :
सहि भन्नुभयो ।
2026-09-25 09:58:40
2
Prem_Limbu :
jay mato👌👌👌👌👌
2026-09-25 06:00:36
3
Dinesh Dhungana :
Ekdam sahi kura ho brother 👍👍👍
2026-09-25 10:07:40
2
Chandra acharya :
ho ho good Satya ho
2026-09-25 10:07:56
1
Sonu.grg :
कति राम्रो कुरा गर्नु भको भाई ले👍❤️
2026-09-25 10:08:01
4
Dinesh Rai :
Jaya mato🥰🥰🥰
2026-09-25 06:11:43
4
रोमन :
2026-09-25 05:09:17
2
Santosh Rai :
श्रम संस्कृति देश को अवको नया शक्ति हो, यसको जरा चानचुने नसम्झ, बस्ती वस्ती मा छ।गरीब को झुपडी मा छ। हर्क लाई सकेर के हुन्छ मरेर जाने चोला हो, तर उनको भिजन श्रम दान सधैं गरिनै रहन्छ।। त्यसलाई कसरी रोक्छौ?
2026-09-25 10:04:12
2
To see more videos from user @nepalama0, please go to the Tikwm
homepage.