God bless you [Red heart][Red heart][Red heart][Heartwarming][Heartwarming][Heartwarming]
2026-09-25 04:39:10
0
एल्डर🙏 subash युनिटी लाईभ :
@एल्डर🙏 subash युनिटी लाईभ:हिब्रू १०
२४. हामी एउटाले अर्कालाई प्रेम र असल कामको निम्ति कसरी उत्साहित गराउने त्यस कुरामाथि विचार गरौं।
२५. कति जनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन् प्रोत्साहन देओ।