ekai din hapta mai jadu hunu paryo aba, alert ta garekai thiyo kyare
2026-09-25 14:14:22
0
bhagawati shrestha :
yesto belama ta hidnu hunthyenani
2026-09-25 12:30:16
0
Amrita Aayush :
sarkar la vanako theyo arjant Ma matra hednu natra nahednu😲😲😲😳😳😳😳😠😠
2026-09-25 12:34:56
0
G P BHATTARAI :
लाज लाग्दैन सरकार लाई दोस दिन मौसम येतै हुदैछ भन्दाभन्दै के खान हिडेको त?
2026-09-25 11:29:18
48
Malati Thapa :
समाचारतिर ४ दिन घरै बसहै भनेर भन्नु भाको थियो।किन दौडिनु भाको त।अब पानी बन्द भएपछि खुल्न सक्छ । यकजना बचाउन जादा अर्को मर्ने डर हुन्छ।के गर्नु हामी नै यस्तो अटेरी भएपछि हैनर? जुनसुकै सरकार आएपनि हामीमा सुधार नआएसम्म कहि कतै केही हुन्न।
2026-09-25 06:57:25
54
Manu Tamang :
सरकारले केहि समय कतै टाढा को यात्र नगर्नु भनेको थियित???? अहिले आएर सरकरलाई दोस??
2026-09-25 11:33:57
15
samjana :
येत्रो सूचना दिदा दिदा हिंड्नि उस्तै हो आझै सरकारलाई दोस
2026-09-25 13:22:50
12
Santosh 💗 :
sarkhrlai hin bhanako hora
2026-09-25 12:10:09
0
🎤🎤ram g maharj🎤🎤 :
sarkarle lyayko pairo hopattah chahine kura bolnu parxa bhai
2026-09-25 12:54:25
0
टुक्रियकाे मुटु :
very good
2026-09-25 06:00:35
0
Gauri Phuyal608 :
अनि 4 दिन घरमै बस्नु भनेकाे हैन के खान गाडी गुड्यारात
2026-09-25 10:06:40
38
Badrijee98 :
सरकारले कहिले देखि हो सचेत गराको? के बुझेर लाइन लाको गाडी।
2026-09-25 09:06:01
25
@premprasad878 :
सरकारले चारदिन घरबाहिर ननिस्कनु भनेको थियो त ??
2026-09-25 10:44:31
9
Educational Reels :
सरकारले 3 दिन नहिड्नु भनेर सुचना जारि गरेको होईन ।
2026-09-25 09:48:21
10
shiv@ :
sarkar le nahidanu 4din pani aauchha bhaneko hoina kina gayako
2026-09-25 05:57:26
7
D Bohora Chhetri :
सरकार ले टिपेर पहिरो पार गराउने हो र जे गर्दा पनि सरकार
2026-09-25 11:31:04
4
Alisa Gurung :
जानी बेला आफुहरु जाने सरकारलाइ दोस ३दिन सम्म टाडाको यात्रा नगर्नु भनेर सुचना दिएको दिएै छ त
2026-09-25 12:35:35
2
SAGAR BASNET🇳🇵🇳🇵 :
सरकारले पहिलानै भनेको हैन ८ गते देखि १२ गते सम्म टाडाको यात्रा नगर्नु भनेर, लाज छैन अझै सरकार के हेरेर बसेकोछ भन्न 😡😡
2026-09-25 13:02:49
2
कान्छी :
के यता गर सरकार उता गर सरकार हो र सरकारले ८ गतेदेखि १२ गतेसम्म एकदम हावाहुरी भारी वर्षा पानी पर्ने सम्भव छ कोही पनि यात्रा नगर्नु भनेर भन्दाभन्दै पनि नटेरेर हिँडेपछि अलपत्र नपरे के पर्छ त? त्यसैले सुरक्षित भएर बस्नुस्। अरु विकल्प छैन।
2026-09-25 13:34:39
1
Ishwori Kc :
हैन सरकारले चाहिँ के गरोस् बरा पानी आइजा अनि पहिरो जा भनेर लाको हो र सरकारले चार दिन त घरमै सुरक्षित बस्नुस् भनेकै थियो नि।
2026-09-25 11:43:33
3
Chhiring Serpa :
यो जाम खोल्न को लागि सबै जाना श्रम गरेर पहिरो पन्छाउनु सकिन्छ तारा कसैले गर्दैन 😥
2026-09-25 10:31:18
1
Yam.Shrestha :
मेरो हेरेर बसेको छ।😋😋😋
2026-09-25 09:44:13
4
Brunobro :
अब हर्केले श्रमदान गरेर खोलोस् न। त्यत्रो अगाडिदेखि सूचना गरेको किन यति सारो मान्छे हिँड्नु परेको यो अवस्थामा
2026-09-25 11:11:28
3
Binisha sanu❤️ :
कसैको दिशा नआए नि सरकार लाई दोश
2026-09-25 17:08:18
1
Sanjay07 :
Aba Sabai Gadi lai fan haler undaunted ho
2026-09-25 18:24:06
0
To see more videos from user @mukunda0312, please go to the Tikwm
homepage.