🌄🌞 शुभ प्रभात 🙏
🇳🇵🇳🇵🇹🇷🇹🇷💚🌺💐♥️🪴🌹💞🍁कुन शब्दले 🥀बयान गरु 💐जति तारिफ गरेपनी कमी नै 🌟हुन्छ,भगवानसग 🙏प्रार्थाना छ ,🌈जहाँ भएपनि❣️हाँसी 🍃खुसी देख्न पाँउ,🍒जिबनको हरेक क्षेणमा 🍒माँयाँको ❣️न्यानो आभास 🌈मिलिरहुन, समय परिस्थितीले 🍂जतिटाढा पुर्याए🥀 पनि सकारात्मक 🍒सोचका साथ अबिरल यादहरु आईरहोस,🌴सँसारको सारा खुसी 🍂मिलोन,भगवानको 🍂आशीर्वाद मिलोस,जीवन सोचेको भन्दा सुन्दरहोस 🍂पाईला 🌳पाईलामा सफलतानै❣️सफलता मिलोन,🌱जीवन फुलसरी 🌳फुलिरहोन,🌈नदिसरी लम्किरहोन,फुल खोज्दा बगैँचा ढुङ्गा खोज्दा देवता मिलोन🌹,जीवन सँदा ❣️सुखमय🌱 बनोस अनगिन्ती शुभ कामना❣️💐🌹💚♥️🌺🪴💞🙏
2026-09-25 07:21:12
0
Dhirendra :
🥰🥰🥰
2026-09-25 10:32:48
0
Deepak Budha :
2026-09-25 06:57:36
0
@shankarsinghsaud50 :
🌺🌺
2026-09-25 07:19:15
0
b~>~<~b~~~ :
2026-09-25 06:48:27
0
Deuja keshar :
hora hjr ❤️❤️❤️
2026-09-25 06:36:49
0
chakrabdrdhami565 :
2026-09-25 06:08:22
0
Gopaldhamixattri :
@Gopaldhamixattri:@Gopaldhamixattri:@Gopaldhamixattri:@Gopaldhamixattri:🙏🙏🙏🙏🙏Gopal dhami from kanchanpur❤️❤️❤️हजुरले चालेका हर पाइलामा सफलता मिलोस् जिबन सदा सुखमय रहोस् सगरमाथा जस्तै उज्यालो छाहोस् जिबनमा करोडौंको खुशी मिलोस्🩷 लाखौं को सफलता मिलोस्💙 जिबनका पानाहरु खुसीलेभरियोस् जोस जाँगर ले दिनहरु बित्दै जाहोस् सपना पुरा होस् सोचेको आटेको पुगोस् चालेका हर कदम अघि बढुन् ओठमा हाँसो होस् आँखामा आसु कहिल्यै नहोस् जिबनमा सुख शान्ति छाओस् हजुरको परिवारमा सुन्दर जिबन सदा सुखमय रहोस्🙏दुख पीडा हटेर जाहोस् अरुलाई रुवाएर आफु हास्नु नपरोस् अरुलाई खुशी नै खुशी दिनु परोसजिन्दगीको रमाइलो पलहरु खुशी भरियोस् सबैको मनमुटुमा बस्नसफलरहोस्सबैको ढुकढुकी बनोसजिन्दगी काढा बनेर होईन सुन्दर फूलै फूल को बगैंचा बनोस् भगवानको सधै साथ सपोर्ट मिलोस्❤️❤️
2026-09-25 08:56:38
1
KAJIMAN MAGAR,🇰🇼🇳🇵,🔐🗡️ :
2026-09-25 06:04:15
0
भरत क्षेत्री नेपालगंन्ज बाँके :
बबाल बिउटिफुल हजुर त👌👌👌👌👌👌👌🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️❤️🌹🌹👌👌
2026-09-25 09:11:40
0
Keshab Magar :
🥰🥰🥰🥰vers beautiful video
2026-09-25 15:47:00
0
पोखरेली निराश :
2026-09-25 05:58:30
0
To see more videos from user @supiya601, please go to the Tikwm
homepage.