@nawin_khadka9: Original Song: Lagyo Ringata Ho Nani … Vocal: Nawin Khadka Song Melody, Lyrics, Music Composer: Nawin Khadka Music Arrange: Shila Bahadur Moktan Audio / Video: Nawin Khadka @Music Nepal लाग्यो रिंगटा हो नानी … !” समादरणीय मान्यजन् ! मैले यो गीत २०६२ सालमा हामीबाट निर्मित “लाहुरेको कथा” नामक भिडियो चलचित्रका लागी निर्माण गरेको थिएँ । मेरो लय, शब्द, संगीत र स्वर रहेको यस गीतलाई यहॉहरू सबै-सबैले अत्याधिक मन पराई दिनुभएकोमा यहॉहरू प्रति हार्दिक आभार एवं कृतज्ञता जाहेर गर्दछु । यहॉहरू सबैको सधै जय हओस् !! 🙏💐🌸❤️💖🌸💐🙏
लाग्यो रिंगटा हो नानी … !”
समादरणीय मान्यजन् !
मैले यो गीत २०६२ सालमा हामीबाट निर्मित “लाहुरेको कथा” नामक भिडियो चलचित्रका लागी निर्माण गरेको थिएँ । मेरो लय, शब्द, संगीत र स्वर रहेको यस गीतलाई यहॉहरू सबै-सबैले अत्याधिक मन पराई दिनुभएकोमा यहॉहरू प्रति हार्दिक आभार एवं कृतज्ञता जाहेर गर्दछु । यहॉहरू सबैको सधै जय हओस् !!
🙏💐🌸❤️💖🌸💐🙏
2026-09-25 06:12:41
48
Kickalaya :
Gurans Nani pani chinn yr 😂
2026-09-26 05:54:26
43
bindratamang677 :
यो गित बच्चा अनि बुढापाका र आहिलेको युवा पुस्ताले एति धेरै रुचाइरहेको छ कहिले पुरानो नहुने यो गित 🙏🙏🙏🙏🙏
2026-09-25 08:47:15
19
shyam123456 :
अोर्जिनेल गाना अोर्जिनेल नाँच जय होस याहाँ हरु को
2026-09-25 06:47:01
6
ANITA🌺 :
purai film Pani ramro cha
2026-09-27 05:48:57
2
Bandana khadka :
❤️अति❤️सुन्दर
2026-09-25 07:22:35
2
Seeta Wosti Bashyal :
कति बर्स पहिला काे गित यसरी सुन्न पाउँदा सारै खुसि लायाे [Red heart]🙏🙏
2026-10-03 05:53:07
1
Durgadangal :
आहा साह्रै राम्रो सुन्दर तिनपानी रक्सीको साह्रै राम्रो सुन्दर हजुरहरूको भूमिका😂😂😂😂😂😂😂😂
2026-10-01 16:23:44
0
Longwa Sijala❣️ :
mero baje sasurale hernu hunxa jahile yo geet😁👍
2026-09-30 06:09:39
1
Mani K Rai :
kodo ko nighar le bhanda hajur ko geet le mittho rinhata lagxa,❤️❤️❤️🙏🙏🙏