साँच्चिकै मेरो देशको प्रधानमन्त्री बालेन शाहज्यू 🇳🇵🙏तिमी कति साधारण छौ न तिमीसँग कुनै कुराको घमण्ड छ न तिमीसँग कसैको रिस राग न तिमीसँग केही स्वार्थ छ छ त केवल तिमीसँग देशलाई कसरी सही दिशातिर लाने देशवासीहरूलाई कसरी खुसी दिन सक्ने भन्ने कुरा मात्रै तिम्रो दिमागमा छ। 💯🇳🇵 साँच्चिकै बालेन तिम्रो यो रूप देखेर कतिखेर आँखाहरू रसाए पत्तै पाइन 👁️😭👁️भगवान कसम मेरो छोरा पनि तिमी जस्तै हिम्मतिलो आँटिलो र तिमी जस्तै इमान्दार अनि तिमी जस्तै अनुशासनमा रहेर देशको र जनताको सेवा गर्ने सेवक बनाउँछु 🇳🇵😔 केवल तिमी जस्तै 💯🇳🇵 जय नेपाल 🇳🇵🙏जय बालेन सरकार ❤️🤗
🙏🇳🇵:बालेन जस्तो होनाहार देस को माया गर्ने लाई अत्याधिक मत ले बिजय गराउनु हुने झापा-५ का सम्पुर्ण आमा बुबा दाजु भाइ दिदिबहिनी हरुमा हिर्दय देखि धन्याबाद छ love you all🥰
2026-09-25 10:43:52
0
To see more videos from user @bishal.chhatri100, please go to the Tikwm
homepage.