@nepal_revolution: ‼️”वालेन साहको”अगाडि देख्नुभएको त्यो सिसा जस्तो पारदर्शी टेलिप्रम्प्टर (Teleprompter) हो। यसलाई विशेष गरी, भाषण दिने व्यक्ति (वक्ता) ले आफ्नो अगाडि रहेको सो सिसामा स्क्रोल भइरहेको भाषणको लेख सजिलैसँग पढ्न सक्छन्। ● यो सिसा पछडिको क्यामेरा र दर्शक-श्रोता तर्फबाट पूर्ण रूपमा पारदर्शी (Clear Glass) देखिन्छ। त्यसैले दर्शकहरूलाई वक्ताले कतै हेरेर पढेको जस्तो लाग्दैन। Teleprompter…reading 📖 👀! #balenshah #fyppppppppppppppppppppppp #fypシ #fypシ゚viral #funny

Nepal_Revolution 🇳🇵
Nepal_Revolution 🇳🇵
Open In TikTok:
Region: NP
Friday 25 September 2026 08:10:10 GMT
488382
5264
292
814

Music

Download

Comments

jeeryking3
Jerryking(limbu) :
😏Tyoe ta balen le ChatGPT use garera script banako raexa😂😂😂😂
2026-09-25 09:43:35
31
mr.sp749
wel come friends :
जेमा पढे पनि नेपालीको लागि त भन्यो नि
2026-09-25 10:29:39
476
vanja1584
ThaguDAI :
If you truly want development in Nepal, it is necessary for the Nepali people to improve first.
2026-09-26 05:49:54
0
bashanta_bastola
bashanta_bastola :
बालेन शाहले सभामा टेलिप्रम्प्टर हेरेर भाषण पढेको विषयलाई लिएर धेरैले मजाक बनाइरहेको देखिन्छ। तर टेलिप्रम्प्टर हेरेर भाषण पढ्नु कुनै लाज वा कमजोरीको कुरा होइन। सार्वजनिक कार्यक्रममा लामो, महत्वपूर्ण वा औपचारिक भाषण दिँदा वक्ताहरूले टेलिप्रम्प्टर प्रयोग गर्नु सामान्य अभ्यास हो। यसले मुख्य बुँदा छुट्न नदिन, तथ्य र नामहरू सही रूपमा प्रस्तुत गर्न तथा भाषणलाई व्यवस्थित रूपमा प्रस्तुत गर्न सहयोग गर्छ। हामीले टेलिप्रम्प्टर हेरेर बोलेको हो कि होइन भन्ने कुरामा भन्दा भाषणमा के भनिएको छ, कस्ता विषय उठाइएका छन् र त्यसको सन्देश के हो भन्ने कुरामा बहस गर्नुपर्छ। अझ दुःखको कुरा, हामी नेपालीहरू कहिलेकाहीँ अंग्रेजी बोल्ने कुरालाई नै प्रतिष्ठाको विषय बनाएर अनावश्यक रूपमा एक-अर्काको मजाक गर्छौँ। अंग्रेजी हाम्रो पहिलो भाषा होइन। संसारका धेरै देशका नेता तथा सार्वजनिक व्यक्तिहरू पनि अंग्रेजीलाई आफ्नो पहिलो भाषाका रूपमा प्रयोग गर्दैनन्। अंग्रेजी राम्रोसँग बोल्न सक्नु एउटा सीप हो, तर त्यो नै ज्ञान, क्षमता वा बुद्धिमत्ताको मापदण्ड होइन। म अहिले पोर्चुगलमा बस्छु। यहाँ डाक्टर, वकिललगायत धेरै शिक्षित र आफ्नो क्षेत्रमा दक्ष मानिसहरू पनि अंग्रेजी धाराप्रवाह नबोल्ने भेटिन्छन्। त्यसले उनीहरूको पेशागत क्षमता निर्धारण गर्दैन। कहिलेकाहीँ हामी यति सानो कुरालाई लिएर एक-अर्कालाई होच्याउन थाल्छौँ कि हाम्रो वास्तविक समस्या नै बिर्सिन्छौँ। यदि हामी साँच्चै देशको विकास, शिक्षा र बौद्धिक प्रगतिबारे चिन्तित छौँ भने, अंग्रेजीमा कसले कस्तो उच्चारण गर्‍यो वा टेलिप्रम्प्टर हेर्‍यो भन्नेमा समय खर्च गर्नुभन्दा शिक्षा, सोच्ने क्षमता, ज्ञान र महत्वपूर्ण मुद्दाहरूबारे बहस गर्नुपर्छ। त्यसैले बालेनले टेलिप्रम्प्टर हेरेर भाषण पढेको कुरालाई लिएर मजाक बनाउनुभन्दा उहाँले के बोल्नुभयो र के मुद्दा उठाउनुभयो भन्ने विषयमा स्वस्थ बहस गरौँ। अंग्रेजी सिक्नु राम्रो कुरा हो, तर आफ्नो पहिलो भाषा नेपालीलाई सम्मान गर्न पनि उत्तिकै आवश्यक छ। हामी नेपाली हौँ। अंग्रेजी हाम्रो लागि एउटा अतिरिक्त भाषा हो, हाम्रो पहिचान होइन। 🇳🇵
2026-09-25 22:53:52
34
rastriyashrestha
rastriya rai :
https://vt.tiktok.com/ZSbFHytvx/
2026-09-26 06:05:48
0
yakkhaba120794
I ts me yAKkHa :
amale ko Kam hoo afu tiyasto garxa aruni yetai thanxa
2026-09-25 14:42:08
12
rameshmuktan62
Ramesh Muktan :
sabaile teleprompter Bata script herera nai ta ho bolne yo k naulo kura hora .
2026-09-26 01:47:34
1
ghanteghyangg1
active उदय :
अपुइ यसरी पो😜😜
2026-09-25 09:29:49
24
octoberlibra41
October :
He is representing Nepal so for the sake of country donot spread negativity.
2026-09-26 04:44:48
2
shyamtamang721
Shyam Theeng Tamang :
yasma majak garnu parne k xa ra formal program ma jasle ni garxa
2026-09-26 04:02:48
3
bandhudattabajrac
😁 Bandhu Datta Bajrarachary😁 :
लेखेर पढेपनित यो कुनै बिदेशीले लेखेको को त पक्कै पनि होईन होला नी है जय नेपाल
2026-09-26 01:57:29
9
ncs0112
NextWave Hub :
Sachi teleport ma th padeo but usko glass ma th dekheyrna th tesko image
2026-09-25 14:49:19
4
jamestamang40
JamesY🫰 :
vannu parne kura vaneko xa tesaima khusi xu jay ghanti[Heartwarming][Heartwarming][Heartwarming][Heartwarming]
2026-09-25 15:53:56
3
rajiv.mahato17
Rajiv Mahato :
जय बालेन्
2026-09-25 14:39:42
5
tmgsushant7
tmgsushant7 :
🤣
2026-09-25 09:38:21
7
sangitarai2582
sangitarai2582 :
उहाँले जसरी भाषण गरे पनि के कुरा गर्दै हुनुहुन्छ र के कुरा राख्न खोज्नुभएको हो भन्ने कुरा बुझौँ। सरकारलाई पनि अलिकति काम गर्ने समय दिनुपर्छ नि, नेपाली भएर पनि सुरुदेखि नै यसरी खेदो खन्ने र विरोध गरिहाल्ने किन? केही समय काम गर्न दिनुहोस्, पछि आवश्यक परे विरोध पनि गरौँला
2026-09-25 16:21:37
4
octobermoon1020
MOON 🌙 🇳🇵 :
जसरी भाषण गरे पनि अहिलेको देशको अवस्थाबारे रियल बोल्नुभएको छ 🙏🙏
2026-09-26 03:32:32
1
beepinrimal12
beepin_horaa12 :
teii teleprompter ma pader ni vanna sakdina timi haru ko neta le 😂🤣
2026-09-25 16:08:18
0
suresh.grg90
Suresh Gurung(Gorey) :
😁😁
2026-09-25 09:30:27
3
tara_lama02
Tara😉 :
I was like … wow finally balen sarkar le desh ra janta ko lagi mandekhe bolexa … tra Ahile 😒😒😒😒
2026-09-25 10:59:35
4
surajb279
@sbthoki1990 :
हेरेर बोले पनि नहेरेर बोले पनि राम्रै बोलिराख्नु भएको छ। बालेन शाहले के प्रब्लम भएको छ यो बुझ्न गाह्रो भयो र के समस्या भयो हेरेर बोले पनि किन टाउको दुखाइरहेका छन् अरुले
2026-09-25 20:17:12
2
shusil.rai7
Shusil Rai :
ah vaneya pachi telepropter chai vat pakaunu lai banako raixa 🙄
2026-09-26 03:29:56
1
sujanthapamagar76
Sujan Thapa Magar769 :
हामी यो नेपालिहरुको बानी चाहिँ खत्तम नै हो यार किन यति सारो खेदो खनेको जो सुखै होस हामी सबै नेपालको हितकै लागि त बोल्या हो नि त्यही भयर कहिल्यै बिकाश हुन नसकेको हाम्रो देश जुन सुखै पार्टी होस राम्रो लाई राम्रो भन्न सिक यार
2026-09-25 21:57:54
1
dymez.boyy
SNtos..MGr :
sabai Ai maatraa ise garxa ta gante sarkaar le
2026-09-25 13:18:37
1
bharatyadavadgmai.com
bharat yadav :
AI हो त्यस्तो त्यहा केही देखिदैन
2026-09-25 21:45:49
1
To see more videos from user @nepal_revolution, please go to the Tikwm homepage.

Other Videos


About