@karki903434: ओसाकामा २,००० येनमै १० जनासम्म बार्बेक्यु गर्न मिल्ने ठाउँ साथीभाइ र परिवारसँग प्रकृतिको बीचमा बार्बेक्यु गर्दै रमाइलो गर्न चाहनुहुन्छ भने यो ठाउँ एकदमै दामी छ! आफ्नै खाना लिएर आउन पनि मिल्ने, यहाँबाटै खाना किन्न पनि मिल्ने र आरामसँग बसेर मज्जाले BBQ गर्न सकिने ठाउँ। ✨ १० जनासम्मको BBQ स्पेस २,००० येनदेखि उपलब्ध रहेछ। साथीभाइसँग weekend मा रमाइलो गर्न एकपटक पक्कै explore गर्नुहोस्! Osakaで友達や家族とBBQを楽しみたいなら、ここはおすすめ!🔥 自然の中でゆっくりBBQを楽しめる、Good BBQ 服部緑地です✨ Bring your own food or enjoy BBQ here with your group! みんなで楽しく過ごせる、素敵なスポットです😊 📍 Good BBQ 服部緑地|大阪・服部緑地 #fyp #foryoupage #foryou #bbq #osaka