@yayabar99: आज बाहिर पानी परीरहेको छ , मौसम कतै डरलाग्दो त कतै रोमाञ्चित भैरहेछ । बाहिर गएर मस्त रुझ्न मन छ तर भोलि देखिको रोग साथि बन्न आउँछ , तेसैले मन भएर पनि रुझ्न सकिन , हुन त आखिर म त हजारौ कुरामा लालायित छ नि के सबै पूरा गर्न सकिन्छ र ..? बरु सिरक ओडेर " नगरकोटी " को दोचारूपी शब्दको खोचा खुकाउदै छु । #यायावरको_शब्द_संग्रहालय #पढ्ने_बानी_बसालौँ_। #उपन्यास #शब्द #goviral @Newroad BookStore 📚 @निशा पौडेल🦚 @Book lover❤️📖📚️🖋️ @sadikchhya khatiwoda @pusparaj poudel @Ashim Samip @(◍•ᴗ•◍)𝖒𝖆𝖓𝖆𝖛 (◍•ᴗ•◍) @vawana_kandel @Laxmi ❤️😪❤️ @साहिबा