@its_me_b_h_u_p_p_i4: हार–जित खेलको एउटा पाटो हो, तर मैदानमा देखाएको जुनून, संघर्ष र साहस नै वास्तविक जित हो। 🇳🇵❤️ भारतसँगको सेमिफाइनलमा परिणाम हाम्रो पक्षमा नआए पनि मैदानमा नेपाली महिला कबड्डी टोलीले देखाएको खेल, मेहनत र आत्मविश्वास साँच्चिकै प्रशंसनीय रह्यो। 👏🤼♀️ Congratulations Sanu ❤️ अनि सम्पूर्ण Kabaddi Team Nepal! 🇳🇵🏆 तपाईंहरूको मेहनतले आज फेरि नेपाली झण्डा अन्तर्राष्ट्रिय मैदानमा गर्वका साथ फहराएको छ। कास्य पदकका लागि हार्दिक बधाई तथा आगामी यात्राका लागि शुभकामना! 🇳🇵❤️@Jayanti jersey 4 @Call..Me..junim