@reetamayastha: दसैँको मौसम आयो, तर आकाशमा घामभन्दा झरी छ… 🌧️ पहिले नै बाढी–पहिरोले थलिएको गाउँ, फेरि यो पानीले झन् बिजोग बनाउँदैछ। अब के गर्ने, कहाँ जाने? भगवान्, यसपटक त अलिकति दया गरिदिनू। 🙏#sureeta👩❤️👨 #nuwakotmuser #fyppppppppppppppppppppppp #floodupdate #tiktok