@anasyashop27: #skintific

anasyashop🛒🛍️
anasyashop🛒🛍️
Open In TikTok:
Region: ID
Friday 25 September 2026 11:24:42 GMT
3
1
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @anasyashop27, please go to the Tikwm homepage.

Other Videos

कति वर्ष भयो परदेश पसेको? यो प्रश्नको जवाफ मसँग छ।   तर जब कसैले सोध्छ “खै त अहिलेसम्मको प्रगति?” त्यतिबेला भने मसँग कुनै स्पष्ट जवाफ हुँदैन। परदेश आउँदा सोचेको थिएँ, केही वर्ष दुःख गर्छु, पैसा कमाउँछु, ऋण तिर्छु, परिवारलाई सुख दिन्छु अनि फर्किन्छु। तर समय कहाँ रोकिँदो रहेछ र? एउटा वर्ष अर्को वर्षमा बदलिँदै गयो। कमाएको पैसा ऋण तिर्यो, घरपरिवारको आवश्यकता पूरा गर्दागर्दै सकिँदै गयो। आफ्नो चाहना पछि सार्दै गएँ। आज फर्केर हेर्दा लाग्छ, हातमा पैसा कम होला, सम्पत्ति धेरै नहोला, तर अनुभवको भारी बोकेको छु। परिवारका लागि बिताएका दिन, निद्रा त्यागेका रात र पसिनाले भिजेका कपडाहरू नै मेरो संघर्षका प्रमाण हुन्। सायद मेरो प्रगति बैंकको खातामा देखिँदैन। सायद मेरो सफलता महँगो घर र गाडीमा देखिँदैन। तर म अझै उभिएको छु, हार मानेको छैन, र आफ्ना सपनाहरूलाई मर्न दिएको छैन। त्यसैले “खै त प्रगति?” भन्ने प्रश्न आउँदा म मौन हुन्छु, किनकि मेरो प्रगतिको कथा शब्दमा होइन, मैले बिताएका वर्षहरूमा लेखिएको छ। #activeeveryone  #untoldनेपाली  #abroad  #motivation  #fryp

About