@gyan.yatra.nepal: आफ्नो पोर्टफोलियोमा भएको वा किन्न खोज्दै गरेको सेयरको Fundamental Analysis आफैं गर्न चाहनुहुन्छ? यो भिडियोमा सेयरको Fundamental कसरी हेर्ने, कुन-कुन सूचक हेर्ने र के कुरामा ध्यान दिने भन्ने कुरा Step-by-Step सरल तरिकाले राखिएको छ। सेयर किन्नुअघि आफैं Research गर्ने बानी बसाल्नुहोस्। #ShareMarket #NEPSE #FundamentalAnalysis #StockMarketNepal #HOWTOKNOWFUNDAMENTALLYSTRONGSTOCK