@inh.th.ly91: @Quốc Huy

Đinh Thị Ly
Đinh Thị Ly
Open In TikTok:
Region: VN
Friday 25 September 2026 11:47:24 GMT
110
10
0
4

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @inh.th.ly91, please go to the Tikwm homepage.

Other Videos

प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभाका कार्यक्रममा सहभागी भइरहेका बेला प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको औपचारिक पहिरन चर्चामा आएको छ। सार्वजनिक कार्यक्रममा प्रायः क्याजुअल शैलीमा देखिने बेन यसपटक न्यूयोर्कमा आयोजित उच्चस्तरीय अन्तर्राष्ट्रिय कार्यक्रममा औपचारिक सुटमा देखिएका हुन्। उनको यो फरक शैलीले सामाजिक सञ्जाल तथा उनलाई चिन्नेहरूबीच चासो बढाएको छ। नेपालको प्रतिनिधिमण्डलसँगै बेन पनि न्यूयोर्क भ्रमणमा रहेका छन्। उनले प्रधानमन्त्री बालेन शाहसँगै संयुक्त राष्ट्रसङ्घको महासभासहित विभिन्न आधिकारिक कार्यक्रममा सहभागिता जनाइरहेका छन्।#कुमारबेन #बालेन्द्रशाह #UNGA81 #NewYork #नेपाल प्रतिनिधिमण्डल  @highlight

About