@niranjanbikramthapa09: आज राजसंस्थाको पक्षमा आयोजित सामूहिक हस्ताक्षर कार्यक्रममा सहभागी भई आफ्नो साथ, समर्थन र ऐक्यबद्धता जनाउनुहुने सम्पूर्ण कलाकार, सङ्गीतकर्मी तथा देशका गहनाहरूहरूप्रति हार्दिक आभार तथा धन्यवाद। राजसंस्था, राष्ट्रिय एकता र देशको हितका विषयमा हामी सबैले गम्भीरतापूर्वक बुझौँ, मनन गरौँ र आफ्ना विचार लोकतान्त्रिक एवं शान्तिपूर्ण रूपमा प्रस्तुत गरौँ। जय देश 🇳🇵 जय राजसंस्था।
तिनीहरूको राजा आउँछ अर्को जुनीमा यो जुनीमा त यस्तै हो।
2026-09-25 16:09:12
15
Sandesh shahi :
yes we need king
2026-09-25 17:39:50
1
Sajan Rayamajhi :
[Pray][Pray]hamro raja hamro desh pran vanda payro xa[Pray][Pray]
2026-09-26 01:50:13
0
Ranjitkumar das :
king is king
2026-09-25 13:41:16
0
Maitriye Shree :
हाम्रो राजा हाम्रो देस प्राण भन्दा प्यारोछ।
2026-09-25 13:38:40
25
pitambardhungana3 :
jay king, jay balen*
2026-09-25 14:49:24
1
Bimala basnet :
हाम्रो राजा हाम्रो देश
2026-09-25 14:47:09
7
Jaya Nepal :
Jay deash jay nareash
2026-09-25 12:32:51
3
pukulee 💔💔😭😭 :
हाम्राे राजा प्राण भन्दा प्यारो छ
2026-09-25 14:05:35
14
Dhruba Raj Rai :
आदिवासीजनजातिले राजा फालेको पनि हैन, आदिवासीजनजातिले राजाबाट फाइदा लुटेको पनि छैन।
कुरा बुझ्नुस।
2026-09-25 17:04:25
7
Rajesh Rai :
गर्भ गर्छु आज तपाइहरु जस्तो देशभक्ती देशप्रेमि हरुले गर्दा योदेशको सम्मान भैरहेकोछ🙏👑🇳🇵👍
2026-09-25 15:17:29
6
@R❤️s :
ल अब चाहिँ मलाई लाग्यो पक्कै राजा आउँछ अब नेपालमा खुसीको दिन आउँछ जय श्री राम🙏
2026-09-25 14:13:50
3
रास्ट्रबादि :
कलाकार हरु येतिको बुझकी भएको भय कहिल्यै पनि राजा ले दरबार छोडनु पर्दैन थ्यो, नेपाली र नेपाल बिक्री हुदैन्थ्यो।❤️❤️❤️कलाकार पनि देश को जग बन्न सक्नु पर्छ। देश बचाउन अब कलाकार फिल्ममा मात्र नभए र सम्पुर्ण दर्सक र शुभचिन्तक लाई देश बचाउन सडक मा उतार्न सक्ने शक्ति प्राप्त होस। जय देश जय नरेश।
2026-09-25 12:04:29
7
rajenraee♥️♥️ :
king is king
2026-09-26 00:44:47
0
Neelam 🇳🇵 :
हाम्रो राजा हाम्रो देस प्राण भन्दा प्यारोछ।🙏🇳🇵🇳🇵🇳🇵
2026-09-25 14:43:29
6
Shiva Sharan :
राजा हाम्रा प्राणभन्दा प्यारा छन्। तर के गर्ने वंश नै नाश गरिदिए