@mr.mahat61: सुरुवातमा कति धेरै आत्मीयता, कति धेरै मिठास! तर समयक्रममा मान्छेका प्राथमिकताहरू बदलिन्छन्, अनि दृष्टिकोण पनि। जहाँ पहिले केवल गुणहरू मात्र देखिन्थे, त्यहीँ बिस्तारै गल्ती र कमजोरीहरूको खोजी हुन थाल्छ। कसैलाई दोष दिनुभन्दा पनि सायद भाग्य र समयकै खेल होला। आज यो एकान्त वातावरणमा प्रकृतिको सुन्दरता नियाल्दै गर्दा लाग्यो सबै सम्बन्धहरू जिन्दगीभर साथ रहनकै लागि बनेका हुँदैनन्, केही त हामीलाई जीवनको ठूलो पाठ सिकाउन मात्र आउँदा रहेछन्। #mrmahat🖤 #nature #KeepGoing #selfrespect #LifeJourney