@ramusovacreationofficial: एउटा सत्य घटनामा आधारित कथाः एउटी नारीलाई जिवनमा सबैभन्दा ठूलो पिड़ा त्यतिबेला हुन्छ , जब सम्पतिको कारण उसलाई अनि उसको माईतिलाई दुर्व्यवहार गरिन्छ । आमाको अभिनयलाई सबैले बुझिदिनुहोला है I हाम्रो समाजमा यस्तो प्रकारको व्यवहार धेरै देख्न अनि सुन्न पाईन्छ । #couple_from_hetauda #fyp #couple @🅡🅐🅜🅤🅢🅗🅞🅥🅐 @🆁🅰🅼🆄 🆂🅸🅶🅳🅴🅻
धन्न कात्रो को कुनै ब्रान्ड हुन नत्र धनिले गरिब को कात्रो हेरेर कति खिल्ली उडाउथे होला अनि मलामि आउदा पनि कात्रो को ब्रान्ड हेरेर आउथे होला
2026-09-25 14:26:24
103
Devi Magar :
कति मार्मिक कथा बनाउनु भएको
2026-09-25 14:43:26
26
Anu ma'am :
कति सुनेकी छु घोचपेच 😥😥मैले पनि
2026-09-25 15:10:19
13
NANDA KUMARI RAI :
malait Kati khera aasu aayo
2026-09-26 01:40:26
7
🌺🌸 सरिता रिमाल 🌹❤️ :
आफ्नाे त जिन्दागि नै बर्बाद पारि दिई देउराननि भनेकिले 😳😳
2026-09-26 01:58:10
27
A❤️T :
:रुप र रुपियाको धाक नलगाउ ,
किनकि घाटको आगोले धनी , गरिब ,
कालो र गोरो सबैलाइ खरानी नै बनाउछ्😭🙏
2026-09-26 03:40:36
5
mayasapkota171 :
गलत पो भयो त यो कोसेली को सट्टा देउरानी जेठानी मीलेर सासु बुडीयालाई सबक सीकाउनुपर्ने 😁😁😁
2026-09-26 09:24:48
5
एलेम्बर :
नारीले नारीको सम्मान गर्नुपर्छ।
यो नाटक धेरै राम्रो छ।
2026-09-26 07:23:11
5
sita shrestha :
गाह्रो छ
2026-09-25 14:22:26
7
phulmayalama487 :
😁😁🙏🙏 दामि छ आमा को
2026-09-25 19:23:28
6
Sita sunar :
good
2026-09-25 14:45:31
5
Dipa Gautam :
आजको कहानी त मन् छोयो सारै ❤️❤️❤️🙏🙏🙏
2026-09-25 15:10:13
26
@PANTAXONY :
सुन्दा तीतो तर यथार्थ बुहारी बुहारीमा गरिने भेदभाव सासुससुराले गर्ने भेदभाव बुहारीलाई अनि नन्द अमाजुले गर्ने भेदभाव भाउजु बुहारीलाई। साँच्चिकै मन छोयो यो कहानीले
2026-09-25 15:25:14
9
kanchan :
yasto sasu parne ho vane mata 2 din pni tikdina hola
2026-09-25 16:43:44
5
Sk. Rayee 🌎️ :
राम्रो लाग्यो सन्देश मुलक भिडियो[Pray]
2026-09-25 15:44:24
10
To see more videos from user @ramusovacreationofficial, please go to the Tikwm
homepage.