एकदम सत्य कुरा गर्नुभयो सर नेपाली जनताको चेत चाहिँ कहिले खुल्ने होला
2026-09-26 03:23:39
20
Mangesh Hingmang :
Absolutely right, politics isn't determined by age but rather by experience and vision. The current government functions as a puppet regime, and the nation faces genuine collapse if this administration continues for another two years.
2026-10-06 07:12:52
0
Gyanendra Pokharel :
सौरभजी, तपाईं नेपालका एक विद्वान् र सचेत नागरिक हुनुहुन्छ। देश यतिबेला अत्यन्त संवेदनशील परिस्थितिबाट गुज्रिरहेको छ। यस्तो बेला तपाईं जस्ता चिन्तनशील र विद्वान् व्यक्तिहरूको विचार, विवेक र आवाज समाजका लागि अझ आवश्यक हुन्छ। त्यसैले यस संवेदनशील घडीमा तपाईं बोल्नुभएन, वा तपाईंको आवाज अत्यन्त कम सुनियो भने, त्यो केवल समाजको क्षति होइन—मलाई लाग्छ, मातृभूमिप्रतिको आफ्नो दायित्वबाट केही हदसम्म विमुख भएको अनुभूति पनि हुनेछ। देशलाई आज तपाईंको विचार र स्पष्ट दृष्टिकोणको आवश्यकता छ।
2026-09-25 14:08:42
15
tara :
सही हो परराष्ट्र सम्हालने व्यक्ती विक्ने हुनु हुन्न नेपालमा सवै विकेका मात्रै छन !
2026-09-26 02:15:02
16
Sangeet :
I १००% believe this !!
2026-09-25 16:56:37
4
Kingdom Of Nepal :
नेपाल मा राजा पुन:स्थापना हुनु भनेको केवल सता परिवर्तन हैन,"यो हाम्रो धर्म,सस्कृती,इतिहास र रास्ट्रय एकताको पुर्नजागरण हो।राजा सबै नेपाली को साझा पहिचान हुन-सनातन ,हिन्दु ,बौद्ध ,किरात ,मुस्लिम सबैलाई समेटने प्रतीक ।लुम्बिनी को सान्ती ,किरात सभ्य,को गौरव ,र बहुजातीय को सस्कृती को सम्मान राजसस्था सङ जोडीएको छ ।
आज दलगत राजनीति ,भ्रष्टाचार र अस्थिरता बाट थकित नेपालीहरु का लागि राजा एक बैकल्पिक आसा बन्न सक्नुहुन्छ -न शासन गर्ने ,तर रास्ट्रय लाई जोडने । राजा फर्किनु भनेको नेपाली को आत्मासम्मान फर्किनु हो🇳🇵🇳🇵🙏🙏
2026-09-26 03:50:23
6
Chhetri,🕉️🔱🇳🇵 :
100% right
2026-09-26 04:48:27
2
BAITADILI :
Right
2026-10-12 03:30:49
0
Lok Khadka :
Absolutely right
2026-09-30 12:03:45
0
Krishna Adikari :
हजुरले एकदम सही भन्नुभएको छ अब जनताको सचेत हुनुपर्यो चेत खुल्नुपर्यो
2026-09-26 12:18:23
1
R Thakuri :
एकदम सत्य सही कुरा
2026-09-26 03:58:42
1
taraniraula :
यस्तै चाला हो भने देश छिट्टै समाप्त हुने छ।धर्म सस्कृति र देशको रछ्या राजा बाट मात्र सम्भब छ।
2026-10-10 14:11:11
0
Art Pokhara :
सकेन सक्दैन 100%
2026-09-25 23:26:00
1
baburampandey222 :
👍👍👍👍👍 Right sir
2026-09-26 17:02:06
0
Ganga :
सत्यतथ्य यही हाे
2026-09-30 07:52:16
0
khem karki :
सही बिष्लेषण हजुर🙏🙏🙏
2026-10-03 13:18:58
0
RameshRRR🇳🇵🇳🇵 :
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
2026-09-28 22:56:30
0
khumananda subedi :
🥰🥰🥰❤️❤️❤️
2026-09-25 16:56:16
0
Premada Sitaula :
जय होस हजुरको
2026-09-25 21:37:07
0
blue sky :
एक जना मात्र बिद्दवान ले बहस् गर्नु भन्दा फरक फरक बिधाका फरक फरक बिद्दवान हरू अन्याय अत्याचार र बिभेदमा परियो भन्ने जाति समुदाय को पिडत को अवाज हरू सबै एकै थलोमा बसेर छलफल बहस् भयो भने मात्र परिपुरक हुने थियो।। एक जना बिद्दवान ले मात्र ईक्जाम दिदाॅ को पास को फेल को पहिलो को दश्रो थाहै नहुने रछ।।
2026-09-25 19:36:26
0
kamalpathak191 :
💯right
2026-09-26 08:49:36
0
Shiva Devkota :
ko ho yo??
2026-10-25 13:14:39
0
Purna subedi :
right
2026-09-26 15:27:10
0
🇳🇵स्वतन्त्र नागरिक 🇳🇵 :
100% सहि
2026-09-26 06:56:42
0
Tulsiram :
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🥰
2026-09-25 17:32:46
0
To see more videos from user @vartamedia8, please go to the Tikwm
homepage.