@poojachhetri37911152: Many many congratulations 🎉🎈🎊🍾 babu always god bless you 🤲📿💐 यसै गरि तिम्रो हरेक इक्ष्या ,चाहाना , सपनाहरू पुरा हुदै जाउन ! तिमि असल छौ , ज्ञानि बुझ्ने छौ , तिमि जिम्मेवार पनि छौ , र तिमि धेरै मेहनति पनि छौ , तिम्रो मेहनतको फल स्वरूप यसै गरि सफलताहरु मिल्दै मिल्दै , जावस अझै धेरै प्रगति भएको हेर्न देख्न सुन्न पाउ कुल पित्रि र ३३ कोटि देबिदेउता संग मेरो यहि प्राथना छ ! मेरो भाइले सधै सिखर चुमेको हेर्न पाउ , मेरो मुटु मेरो परान तिम्रो खुसी भन्दा मेरा लागि अरु ठुलो कुरा के हुन सक्छर ! जिन्दगीमा जति सकै उताबचडाप आए पनि तिम्रो दिदि सधै तिम्रो साथमा छ ! आफ्नाको नामको खोल ओढेको आफन्त भन्नेहरु त धेरै आए तिमीलाई लडाउन गिराउन तोड्न र बिगार्न तर कहिल्यै सफल भएनन ! किन कि तिम्रो दिदि सधै तिम्रो साथमा ढाल बनेर उभिएकि छ ! सबै संगको नाता सम्बन्ध तोड्न परेपनि तोड्ने छु , तर मेरो भाइको वरिपरि तिमिहरुको छाया समेत पर्न दिने छैन ! कति सम्म गरेउ के के सम्म गरेउ यहि मनमा छ ! मैले मेरो परिवार बाहेक अर्को सन्सार देखेकै छैन , म मेरो परिवार को लागि सधै बलियो खम्बा बनेर उभिएकि थिए ,उभिएको छु, र सधै उभिने छु ! तेसैले तिमिहरुको खराब सोच, खराब नियत , र खराब विचारले हामिलाइ केहि फरक पर्दैन ! अरुलाइ लडाउन गिराउन जुन खेल खल्छौनि त्यो कहिल्यै पुरा हुदैन ! र त्यो तिमिहरुलाइ फर्कियको छ ? हरकोहि पापिहरुको हिसाब माथि बाट भगवान ले राख्नु भएको छ , कोहि नहुनेको भगवान हुन्छ याद रहोस !! One again many congratulations 🎉🍾🎈🎊 babu 🫂❤️😘🫶I’m so proud of you I’m so happy happy happy 🤗🤗🤗🫂❤️❤️
Pooja 🦋Chhetri 💎💞869
Region: NP
Friday 25 September 2026 14:31:51 GMT
Music
Download
Comments
Mr.budhathoki :
congratulison[Heartwarming][Heartwarming][Heartwarming]
2026-09-25 15:54:13
0
Mero man :
congratulations
2026-09-25 16:01:50
0
karan shrestha036 :
awesome wow
2026-09-25 15:03:00
0
sumirasaily442 :
[Red heart][Red heart][Red heart][Heartwarming][Heartwarming][Heartwarming]
2026-09-25 15:01:55
0
To see more videos from user @poojachhetri37911152, please go to the Tikwm
homepage.