janaki :
@janaki:💌:आहा, हजुर को यो सुन्दर पोस्ट भिडियो हेर्ने अवसर पाउँदा मन सार्है खुसी र आनन्दित भयो, शब्दले मात्रै बयान गर्न नसकिने प्राकृतिक सुन्दरता संगै आत्मीयता र सकारात्मक भावनाले भरिएको हजुरको भब्य प्रस्तुति प्रति उच्च सम्मानछ, यो सामाजिक सञ्जालको सुन्दर संसारमा भेटिएका साथीहरू मध्ये हजुर जस्तो असल स्वभाव र सकारात्मक सोच भएको साथी पाउनु भनेको म आफैँमा खुसी र गर्भको कुरा हो, हजुरको हरेक पोस्टमा नयाँपन मिठास र मन छुने भाव भेटिन्छ, यस्तै सुन्दर सिर्जना र सकारात्मक सन्देशहरू निरन्तर देख्न पाइयोस, जीवनका हरेक पाइलाले सफलताको शिखर चुमोस, हरेक दिन नयाँ खुसी लिएर आओस्, हरेक दुःख, कष्ट र पीडाहरु संग लडने शक्ति मिलिरहोस, सुख, शान्ति, समृद्धि तथा हजुरले मनमा सजाएका हरेक सपनाहरु पूरा हुदै जाउन, निरन्तर प्रयासले सफलता पाओस् र हजुरको मुहारमा सधैँ भरी यसै गरि मिठो मुस्कान देख्न पाइयोस, सम्बन्ध दूरीले होइन मनको भावना र आत्मीयताले बलियो हुन्छ भन्ने अनुभूति हजुर सँग यो सामाजिक सञ्जाल मार्फत जोडिएको मित्रताले पुष्ठि गरिदिएको छ, यो आत्मीय सम्बन्ध सधैँ सम्मानजनक विश्वास र सद्भावका साथ निरन्तर अगाडि बढिरहोस, हजुरको आगामी दिनहरू अझै सुन्दर उज्याला र सफल बन्दै हाउन, भगवानको करुणा र आशीर्वाद सधैँ हजुरमाथि रहिरहोस,
सधैँ हासी,खुसी र मुस्कुराइरहनु, यस्तै सुन्दर पोस्टमार्फत हामी सबैको मन जितिरहनु धन्यवाद । 🙏❤️
2026-09-26 01:15:06