@विपना ❤️🩹❤️🩹💔🫁💐🌹💐🌹:मूल्य जिबनको हरेक क्षणमा खुसीको आभाष मीलीरहोस जिबनको हरेक कदम मा सफलता नै सफलता मीली रहोस भगवानको आशिशमिलोस् जीवन सदा सुखमय बनोस हजूरले फुल खोदा बगैचा मिलोस ढुगा खोज्दा देवता मिलोस पानी खोज्दा अमृत मिलोस हजूर हिडने बाटो भरी फुलै फुलको बगैचा होस् दुख पिड़ा कहिले न लागोस हजूर लाई सफलताको शुभकामना 💛🌸🙏