Buwa hajur sir dakhi sawa dhog hajur jasto mancha dhari barsha bachnu parcha dhari samman hajur lai[Heartwarming][Heartwarming][Heartwarming]
2026-09-26 15:10:24
1
Mahesh Pokhrel :
एघारौं पटकसम्म निर्वाचित हुनु भनेको ख्याल ख्याल हैन 😳 यस्ता महान व्यक्तीका छोरा कुमार बेनमा यही संस्कार देखिन्छ💕🙏
2026-09-26 13:31:21
71
You Know That :
उनले तयार गरेका मानिस हुन्, बलेन्द्र शाह, उनी नै हुन् बालेनका गुरु!
2026-09-26 11:54:49
138
Ram Shrestha :
Hamro narsing baa, 🙏🙏
2026-09-26 12:49:17
2
Sushma xettri 🌸 :
यति राम्रो प्रधानमन्त्री हामी ले पाको मा हजुर लाई धन्यबाद 🙏🙏🙏🙏
2026-09-26 14:10:06
37
Mohan Pulami Magar :
महान बाबाको छोरा महान नै हुन्छ 👏👏👏🙏🙏🙏
2026-09-26 12:02:51
50
hangtenga :
the Byanjankar of Yala (patan), along with the other Jyapu clans, claim direct ancestry to the Kirats...
absolutely fascinating 👏 👍 👌
2026-09-26 11:29:58
11
प्रकाश`प्रलाेक´दु:खकाे साथी :
जनताले पत्याए पछि उमेरले छेक्दैन,ईमान नै मुख्य कुरा हाे
2026-09-26 14:20:22
16
parkourtheoffice :
Kumar Ben intercast marrige ho with Limbu
2026-09-26 15:49:34
0
DamiDami Deals :
his wife is raini
2026-09-26 14:54:09
2
𝗦𝗛𝗨𝗗𝗜𝗽 𝗧𝗠𝗴🔥 :
Newar Hoki K Ho Kumar Ben?
2026-09-26 14:48:00
9
yub Ai 99 :
Yo kura harke lai sunaidinu
2026-09-26 11:49:09
21
Laxmi🧿☮️ :
Much Respect 🫡
2026-09-26 12:47:14
5
Rupak :
संस्कारमा हुर्केको छोरा
2026-09-26 16:19:07
5
Notification :
जिवनमा कहिले हार नभोगेको मान्छे यति महान ब्यक्तित्व को संतानमा पनि त देशप्रेम भन्ने कुरा होला नि।
2026-09-26 14:46:02
9
kamalDahal22 :
कुमार को बुवा उहालाइ धेरै चोटि गाडी मा राखेर उहाँकै घर छोडेको छु ।झलझल आँखा मा आउनु हुन्छ अहिले पनि मेरो नजर मा उहाँ एक महान ब्याक्ती हुनुहुन्छ सधै सधै स्वर्ग मा होस हजुर को।।।।।🙏🙏🙏🙏🙏उहाँ लाई जति नजिक बाट चिन्थे तर उहाँको छोरा कुमार हुनुहुन्छ भन्ने चाइ पछि मात्र थाहा पाय।।।
2026-09-26 16:04:28
9
थाहा अभियान :
One of the Iconic Legendary person of ward 10 lalitpur
नरसिंह बेन बुवा ,समाजसेवी हरुका लागी र स्वतन्त्र राजनिती गर्न चाहनेहरुका लागी motivator नै हुनुहुन्छ ॥ उहांकै प्रेरणा र कर्म ले आज कुमार बेन उहां कै मार्गदर्शनको पालना गरिरहेका छन् 🙏🏻 म पोखरा को भए पनि धेरै समय ललितपुर बसेको पनि थिए * उहांको बारेमा त्यहांका अग्रजहरुबाट धेरै जानकारी पाएको थिए ……२०२९ साल देखि को उहांको स्वतन्त्र यात्रा is really inspiration for me too 🙏🏻सादा जिवन उच्च बिचार का धनी 🌺
भिडीयो मा देख्न पाईयो Thank you for the video 🙏🏻
2026-09-26 13:46:51
10
E CA /RJ/Social worker :
त्यसै होइन भनेको परिवार को संस्कार उस को पहिलो विध्यालय हो।जस ले भविष्यमा कस्तो बनेर निस्कने भन्ने कुरा निर्धारण गर्छ।😊😊😊
2026-09-26 11:42:38
25
★彡[ꜱᴜʙᴀꜱʜ]彡★ :
केपि बा बाट केके सिकियो कार्यकर्ताहरु कमेन्ट गर्नुहोस 😀
2026-09-26 13:21:52
7
NABINDRA BABU SHRESTHA :
Newar ho
2026-09-26 13:12:10
8
Rajesh Dharel :
💖💐🕉️🙏🇳🇵
2026-09-26 14:43:59
1
bbbbbbbbbbb :
नेपालको स्वच्छ छवि भएको मान्छेho
2026-09-26 14:03:46
4
reemaasthatit👪 :
2026-09-26 11:30:06
1
Ramjee Thapa :
Jaya hos.
2026-09-26 14:32:38
1
To see more videos from user @sailesh_limbu, please go to the Tikwm
homepage.